काँडाको जवाफ काँडैले दिनुपर्छ, फुलले हुदैन!

गजल
काँडाको जवाफ काँडैले दिनुपर्छ, फुलले हुदैन
तला चढ्न त लिस्नु नै चाहिन्छ पुलले हुदैन।।
अनिर्णयको बन्दी भएर कति बस्नु र यहाँ
कानुनी उपचार खोज्नै पर्छ, चङ्गुलले हुदैन।।
आश्वासनका रोटीहरुले पेट भरिन्न है अब
काम गरेरै देखाउनु पर्छ, कबुलले हुदैन।।
सरकारका काम कारवाही गतिशील हुनै पर्छ
बिरोधी मानसिकता बोकेका हुलले हुदैन ।।
आश्वासनका रोटीहरुले पेट भरिन्न है अब
काम गरेरै देखाउनु पर्छ, कबुलले हुदैन।।
सरकारका काम कारवाही गतिशील हुनै पर्छ
बिरोधी मानसिकता बोकेका हुलले हुदैन ।।
आनन्द रिमाल, पर्वत
Facebook Comments