Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

रेमिट्यान्स कुरिरहेछ!

Spread the love

गजल

हाम्रो सरकारले, हेरिरहेछ दुर बाट
रेमिट्यान्स कुरिरहेछ, मजदुर बाट


जिन्दगी भर, नबुझेको एउटा कुरा
सिक्न बुझ्न पांए, आज हजुर बाट

माछा लाई, नयाँ जीवन दिने तिमी
यसै होइन निकालेर फेरि कुर बा


किन गुनासो गर्छौ यो जिन्दगी बारे
मैले१मुस्कुराउन सिकेको, झुर बाट


टुटेका ती सपनाहरु सम्हालेर राख
जोडिन नि सक्छन चकनाचुर बाट

तुलसा खनाल, गुल्मी हाल काठमाडौ

Facebook Comments