Thursday May 06, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

प्रहरी म अनि तपाईं आन्दोलनकारी!

तपाईले हानेको ढुङ्गाको टुक्रालेमेरो गर्धनमा लाग्दातपाईं कति खुशि हुनुभो ।तपाईलाई तपाईको जीत भएको आभाष भो हैरुतपाईले हानेको ढुङ्गा नलागोस भनेरम कुक्रुक्क परेर प्लास्टिकको सिल्डमा छेकिदातपाईं झनै हौसिदै अर्को ईटाको टुक्रा प्रहार गर्नुहुन्छ ।तपाईं स्वतन्त्र हुनुहुन्छस्वतःस्फुर्त […]

रेमिट्यान्स कुरिरहेछ!

गजल हाम्रो सरकारले, हेरिरहेछ दुर बाटरेमिट्यान्स कुरिरहेछ, मजदुर बाट जिन्दगी भर, नबुझेको एउटा कुरासिक्न बुझ्न पांए, आज हजुर बाट माछा लाई, नयाँ जीवन दिने तिमीयसै होइन निकालेर फेरि कुर बाट किन गुनासो गर्छौ यो जिन्दगी […]

साहित्यप्रेमी के.पि “मुस्कान”का पाँच मुक्तक

पाँच मुक्तक सानो-ठुलो, गरिब धनी भन्दैन कोरोनाले।सोझो साझा लाटो बाठो गन्दैन कोरोनाले।।साबुनपानीले हात धोवौं लगाउँ सेनिटाइजर।बालक वृद्ध बलियो बाङो भन्दैन कोरोनाले।।प्यारी तिमी यसै गरि सताइ राख है।तिम्रै हु म तिमी नै हक जताइ राख है।।दुख […]

सेवा र सत्य निष्ठा

न त घर छ बस्न लाई ,न त साथी सन्तति छ ।सेवा र सत्य निष्ठा,शालीन पद्धति छ ।।दुखी रहेको घाउ,सुदूरको कुनामा ।पुगि मल्हम लगायो,खाइ सुख्खा दुनामा ।।युगको धन्वन्तरी हो,त्यो स्वास्थ्य सन्त के।सी। ।खै राज्यले बुझेको,उल्टै […]

कोरोनाले रोजि रोटि चल्न, छाडेको छ!

कोरोना विषेशकोरोनाले रोजि रोटि चल्न, छाडेको छ ।बिहान साझ घरमा चुल्हो जल्न, छाडेको छ ।।प्रकृति नि कस्तो बन्यो पिडा माथी पिडा थप्न्ने ।खेत बारिमा अन्न बाली फल्न ,छाडेको छ ।।पिठ्युँमा चिच्याई दिदा भोकले वालबच्चा ।कस्यौडिमा […]

तिम्रो साथ, तिम्रो माया!

भावनाभाग्यमानी छु मतिम्रो साथतिम्रो मायाअनि तिम्रो सान्त्वनालेएकैपटकमायसरी डेरा जमाएको होयो मन भित्रतिमिले कल्पनासम्म पनि गर्न सक्तैनौकेही नबोलेरै पनि धेरै कुरा बुझ्नेनम्र बोली अनि मीठो मुस्कानलेमलाई मोहित बनाएको त्यो पलआजसम्मको साथी बनेको छमेरो जिन्दगिको र जिवन्त […]

आँसु(कविता)

कविता यी मेरा आँखाहरु कहिल्यै थाकेनन् मैले बर्षौ देखि यिनै आँखाका पानीहरु पुछिरहेकी छु । एकपटक पुछेपछी फेरि पुछ्न् नपर्ने सायद कहिकतै छैन होला । यहाँ त खुशी पनि पुछिदो रहेछ हामी कोही पनि छैनौ […]

चिया

यो केवल शब्द होईन , यो सुन्तुष्टि हो ।आगोको न्यानो रापले काउकुती लागाउदा मस्किएको त्यो गुलियो , दुधिलो पानीको आँतमा जब सुकिला ति चियाका पत्ताहरूले आफूलाई लिप्त बनाउदै घुलेर त्यसमा गाढा रङ्ग भर्छन् अनि मिठ्ठो […]

सुन्दरतामा लजाउन मन लाग्छ!

मुक्तक यो प्रकृतिको सुन्दरतामा लजाउन मन लाग्छमुटु भित्र कुश्मा बजार सजाउन मन लाग्छलुकामारी खेल्छु यी पहाड झर्ना नदि सँगैसँधै भरी आफ्नै ठाउँमा रजाउन मन लाग्छ दिप सागर पौडेल, पर्वत

यादहरु (कविता)

आँखाभरी एक थान खुशि लिएर तिम्रो समीप आउनै खोज्दा । मुटुमा बाण तेर्सियो मन उथलपुथल भयो रात चकमन्न भयो मुहार त तिम्रो उज्यालो थियोे मेरा सपनाहरू पनि उज्याला थिए जसरी त्यो सिउदोमा अर्कैको सिंदुर सजिएको […]