Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

गजल सन्ध्यामा भण्डारी

भाद्र १४, पोखरा आज सम्पन्न भएको गजल सन्ध्या पोखराको ११ औं अधिवेशनबाट मोहन भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यसैगरी समितिको उपाध्यक्षमा वसन्त बिनोद, सचिबमा त्रुपक, सहसचिव बालिका अभिलासी , कोषाध्यक्ष महेश बस्ताकोटी […]

“जनयुद्ध परिवर्तनको दस्तावेज ” पत्रकार खड्का

नेकपा माओवादी को नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि नेपालमा जनयुद्धको सुरुवात भयो । तत्कालीन सरकारले आफ्ना मागलाई सम्बोधन गर्न नसकेको भन्दै माओवादी शसस्त्र सङघर्स गर्ने निर्णयमा पुगेको थियो । १० बर्ष लामो युद्व २०६३ […]

बेलायतमा नेपाली साहित्यको बहस

यो साता नेपाली साहित्यकारहरुले बेलायत घुमघाम गरेका तस्वीरहरु सामाजिक सञ्जालमा प्रशस्तै देख्न पाइयो । यसको कारण थियो, लण्डनमा गत शनिबारदेखि सोमबारसम्म चलेको ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ को छैठौं अन्तर्राष्ट्रिय सम्मेलन । अमेरिकामा २९ वर्षअघि स्थापना […]

जति श्रम गरेपनि चुल्हो वाल्न धौ धौ हुने। विकटका उत्पीडित जनका कुरा गर्ने जन्म।।

गजल हातपाखुरा ठुला भएका डनका कुरा गर्ने जन्म। तस्करी र घुसपेसका धनका कुरा गर्ने जन्म ।। पाकेटको धन निकालेर सरासर लान्छ उस्ले । मासिएका तराईका ती वनका कुरा गर्ने जन्म।। कहिँकतै वेपत्ता त कहिँ सहिद […]

गजल;शान्ति सुसाशन समृद्धि भयो भने। सहिद लाई कैल्यै मर्नु पर्ने थिएन।।

पुर्खाहरु कहिँ कतै डर्नु पर्ने थिएन। त्यो सीमाना यता सर्नु पर्ने थिएन। वुद्ध जस्तै हामी नेपाली एक भए। देशमा फेरी युद्ध गर्नु पर्ने थिएन।। राम्रा संधै भरी अजम्वरी हुने भए। फूल र तारा हरु झर्नु […]

पर्बतका साहित्यकार दिप सागर पौडेलले लेखे निर्मला पन्तकी आमाको भाब झल्किने कबिता ;;कस्को मन नरोला र

कविता ; हिक्क हिक्क हुन्छु । छोरी तिमिले सारेका आँगनिका ती फुलहरु आज कोपिलामै सुकेर ओइलाइरहे । अनि हिक्क हिक्क हुन्छु । जब भान्छामा खाना पस्कन्छु तिमिले खाना खाने थालले मलाइ टुलुटुलु हेरिरहन्छ अनि हिक्क […]

ईश्वर काफ्लेका २ रास्ट्रप्रेमी मुक्तकहरु

सुस्ता अनि लिपुलेक बचाई जिउने रहर छ मलाई कालापानी को पानी पिउने रहर छ। राती सुत्दा नेपाली उठदा भारतीय हुन्छन् सधै दुखी हुने जनताको मन सिउने रहर छ। जवानीका दिन हरू राष्ट्र लाई चढाएको छु […]

“मेरो लागि व्रत नबस”

निर्मल घिमिरे हरिया चुरा, रातो सारी हात भरि लपक्कै मेहेन्दी श्रावण महिना, नौ गेडी उनेको पोते ओँठ भरि रातै लाली सलक्क परेको कपाल, चाउचाउ झैँ बंग्याई “बोल–बम् बोल–बम्” बर्बराउँदै बाटाभरिका पुरुषहरुको रमिता बन्छौ बाबाधाम् पुगी […]

संस्कृति जोगाउन साहित्यकार पनि जाग्नुपर्छ : मोहनराज शर्मा

निरन्तर शनिबारको नियमित रचनावाचन शृङ्खलामा अतिथिको रुपमा आएका कवि मोहराज शर्मा र गजलकार धनराज वास्तविकले आ आफ्नो रचना प्रस्तुत गरेका छन् । कार्यक्रममा साहित्यकारहरुलाई सम्बोधन गर्दै कवि शर्माले संस्कृति, संस्कार र मौलिकता जोगाउन कलम चलाउनेहरुको […]