Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

कर्म सत्यको नजिक पुग्नुपर्छ : शताब्दी पुरुष जोशी

काठमाडौं : वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले व्यक्तिद्वारा गरिने कर्म सत्यको नजिक पुग्न सके मात्र मानवजीवन सफल हुने बताएका छन् । दायित्व वाङ्मय प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा उनले देश र समाजको […]

के छ यार भन्नेहरू पनि, आज गद्दार भए : रिमाल

गजल अपजस र आघात, जिन्दगीका सार भए !जलन र तकलिफ त झन् उपहार भए !! नियतिलाई मात्र कति दोष, दिनु र यहाँ ?के छ यार भन्नेहरू पनि, आज गद्दार भए!! हावा विनै पात हल्लन्छन् ,फेद […]

भारतीय हस्तक्षेप बिरुद्ध पोखरामा जनवादी गीत र उन्मुक्त कविता

पोखरा । नेपाली माटोमाथिको भारतीय हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणबिरुद्ध पोखरामा जनवादी गीत र उन्मुक्त कविता गुन्जिएका छ्न । आइतबार साझँ पोखराको सिर्जना चोकमा संगम सांस्कृतिक मंच नेपालले उन्मुक्त पुस्तासंग मिलेर गीत र कविता मार्फत भारतीय […]

भारतीय अतिक्रमण विरुद्ध उन्मुक्त पुस्ताको पोस्टर कविता आन्दोलन

पोखरा : राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षमा आफू जहिले पनि साथै रहेको दावी गरेका छन्, चर्चित युवा साहित्यकार रोशन शेरचनले । लिपुलेक माथिको भारतीय अतिक्रमण विरूद्ध उन्मुक्त पुस्ताले गरेको सडक साहित्य आन्दोलन अन्तर्गत तेस्रो दिनको कार्यक्रममा […]

मुक्तक : पकाउनलाई चामल थिएन!!

मुक्तक पकाउनलाई चामल थिएन दाल थिएन । घरको छानो ओडाउनलाइ पाल थिएन ।।रातलाई कसरी गुजारौ मन भारी हुन्थ्यो । भुइमा हिलाम्मे थियोे थाप्ने थाल थिएन।। दिप सागर पौडेल, पर्बत

राष्ट्रकवि घिमिरेलाई शिला स्रष्टा सम्मान

काठमाडौं : राष्ट्रकवि माधव घिमिरेलाई विसं २०७५ को मदन शिला स्रष्टा सम्मान अर्पण गरिएको छ । मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख एक हजारसहित सम्मानपत्र रहेको छ । यसैगरी प्रतिष्ठानले सोही वर्षको […]

जिन्दगी नै वज्रपात पारी गयौ निष्ठुरीले ,पराईको घुम्टो ओडी खाली सिउँदो भरेपछी : एन पि घायल

गजल गित चोखोमाया गर्दा गर्दै तिम्ले घात गरेपछी । क्यारी मन सम्हालौँ म हाँसो खुशी हरेपछी।। जिन्दगी नै वज्रपात पारी गयौ निष्ठुरीले। पराईको घुम्टो ओडी खाली सिउँदो भरेपछी।। सारा सपना टुटाएर नाता विचमै छुटाएर । […]

स्वागत छ सि जिपिङ तिमीलाई सबै नेपालीहरुको मनबाट

रोसन तिमिल्सिना हामी समृद्ध भएकै छैनौँचीनका जस्ता छैनन् चिल्ला बाटाहरुअग्लाअग्ला गगनचुम्बी भवनहरुव्यवस्थित फोहोर फाल्ने ठाउँहरु । तिमीले आउने बित्तिकैटेक्ने विमानस्थल सोचेजस्तै नहोलाअतिशय फोहोर लाग्लान् हिँड्ने बाटाहरुतिमी खिन्न नहुनु सि जिपिङकिनकि हामी भौतिक रुपमाअहिलेसम्म समृद्ध भएकै […]

राष्ट्रकवि घिमिरेले १०१ औं जन्मजयन्ती मनाउँदै

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे एक सय एक वर्षका भएका छन् । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका घिमिरेले मंगलबार १०१ औं जन्मजयन्ती मनाइरहेका हुन् ।  विभिन्न साहित्यिक समूहहरुले उनको जन्मदिनमा विशेष कार्यक्रमको […]

मुक्तक मञ्चको अध्यक्षमा आचार्य निर्विरोध चयन

मुक्तक मञ्च पोखराको अध्यक्षमा रामजीप्रसाद आचार्य निर्विरोध चयन भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनबाट आचार्यको नेतृत्वमा ९ सदस्यीय कार्य समिति चयन भएको हो ।मञ्चको उपाध्यक्षमा भरतराज पौडेल र सहसचिवमा हिरा अधिकारी निर्विरोध चयन भएका […]