Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

आफैसंग अन्जान छौ हामी!

कबिता आफैसंग अन्जानछौ हामी अन्यायमा को को परेका छन न्याय बेचिने यो ठाँउलाई के था ? धेरै लुटिए। लाखौँ बिग्रिए शहरमा आखिर के के हुन्छ, त्यो गाँउलाई के थाह ? अभाव प्रशस्तै होलान तर स्वच्छ […]

कविता : श्रीमान श्रीमती

लेखक :- हरि कंडेल सबैले आफ्नो आफ्नोधारणा राख्छन्यहाँ सबै स्वतन्त्र छन् ,मेरो विचारमाश्रीमान श्रीमतीको अर्थसुनौलो अक्षरहरुलेलेखिएको पुस्तक हो।जीवन साथी बिनाको जीवन ,अक्षर बिनाको पुस्तककहिल्यै पूरा हुँदैन । पुस्तकमा लेखिएका हरेक शब्दहरुयात्राहरु हुन्कहिले हँसाउनेचुट्किला आउँछ ,कहिलेरुवाउने […]

कवि रोशनीको पहिलो कविता कृति विमोचन

१४, पौष आदर्श खबर, पोखरा आइतबार बिहान पोखरामा पत्रकार एवं कवि रोशनी गुरुङको पहिलो साहित्यिक कृति कविता संग्रह “स्वर्गको एक फन्को” विमोचन भएको छ । आफ्नो जन्मदिनको अवसरमा बिमोचित कृति उपहारस्वरूप पाठकमाझ ल्याएको गुरुङले बताईन […]

झबिलालका ४ मुक्तक

मुक्तक १। किन भन्छौ तिमी यहाँ भ्रष्टाचार भयो सत्य न्याय डगमगायो सदाचार हरायो । भोट किनेर नेताले चुनाव जित्ने सस्कारमा किन दोष नेतालाई पैसा अपार कमायो ।। २। फेरि एकचोटि तिमि यो नजरमा गडेर हेर […]

गजल : मुटु दुख्ने बिमार

साँच्चै गाह्रो हुन्छ प्यार पनि इन्तजार पनि ।तिमीसंगै थपियो मुटु दुख्ने बिमार पनि । पुरानै सामान बेचेँ आज पनि घाटा लाग्यो ।नाफा हुन्थ्यो गर्न पाए मुटुको ब्यापार पनि । तिम्रो वचनमा के मिसाइन्छ ? जान्न […]

कविता : परिवर्तनले दिएको प्रतिफल

देशको युद्धमा फसेको सन्तबिरअहिलेसम्म घर फर्केन ।जीवन मृत्यु समेतको खोजी पाएन उसले ।उसलाई आतंककारीको बिल्ला लगाएर उसलाई घरबाट लैजानेहरु आज देशकै ठुलो पदमा लिप्त भएर ऎस आरामको जिन्दगीमा रमाइरहेका छ्न । युद्धको निम्ति उसलाई बन्दुकको […]

निबन्ध : तपाईं के काम गर्नुहुन्छ ?

तपाईं के काम गर्नुहुन्छ ?,गर्न त म धेरै थरी काम गर्छु तर सबैले सोध्ने यो प्रश्नको जवाफमा म केही काम नि गर्दिनँ भनेर दिन्छु।मान्छेहरु फेरि भन्छन् होइन होला केही त पक्कै गर्नुहुन्छ ?म हास्दै भनिदिन्छु”सानोमा […]

फूल, यौवन र म : कबिता

कबिता ए फूल ! तँ जस्तै हरेक बिहान म पनि फुल्छु दिउँसो यौवनको रातो उन्मादमा दुनियाँलाई तैले लोभ्याइ रहँदा मलाई कुनै लाशमाथि कैले कुनै मन्दिरमा कुनै मूर्तिमाथि माला बनाएर कैले कुनै देवको पाउमा दासी बनाएर […]

अन्तिम संवाद : कथा

कथा कसरी बिर्सिदिऊँ तिम्लाई ?जसरी बिर्सी तर बिर्सी ।सक्दिनँ (रिसले जोडले मुक्का हान्छ टेबलमा , सबैले हामीतिर फर्केर हेर्छन् ।)मैले प्रेम गर् भन्या थिइनँ। (ऊ नम्र हुन्छ)प्रेम गर्छु भनेर मैले नि गर्या हाेइन ।मेराे अाफ्नै […]

आँखा र नीद : कबिता

कबिता कसैलाई कुर्दा कुर्दा नथाकेका आँखा आज पनि अबेर रातसम्म जागै बस्छन् लाग्छ, यी आँखा र ती नीदहरु तिमी उभिएको धर्ती र मैले हेरेको आकाश जस्तै छन् । कहिले त मलाई यी दुई आँखा र […]