Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

यो तेरो यो मेरो, गर्दागर्दै सकिन्छ जिन्दगी

गजल यो तेरो यो मेरो, गर्दागर्दै सकिन्छ जिन्दगी हरपल हरक्षण, मर्दामर्दै सकिन्छ जिन्दगी हिजो भएन अब त केहि हुन्छ होला भनी आस बिश्वासमा पर्दापर्दै,सकिन्छ जिन्दगी कुन ठाँउ गए सुखका दिन आउँछन सोचि यताउता बसाई, सर्दासर्दै […]

पीपलको छेउमा सधै, वर किन होला ?

गजल पीपलको छेउमा सधै, वर किन होला ? मेरो छेउमा कोही छैन, तर किन होला हिड्दै गर्दा एकै झुल्को, देख्न त पाइन्थ्यो तिम्रो घर बाटो भन्दा, पर किन होला ? न त भो संग्रहालय, न […]

रमाउनुको मज्जा बेग्लै!

मुक्तक रित्याएर सारा बोतल रमाउनुको मज्जा बेग्लै , पिउदापिउदै भट्टीमै बास जमाउनुको मज्जा बेग्लै । धर्ती फाट्ला आकाश खस्ला पिउन छाडिदैन, लरबराउदै हातमा बोतल समाउनुको मज्जा बेग्लै ।। रामकुमार श्रेष्ठ “फुच्चे”(सुर्यपाल,लमजुङ )

मुग्लान

पसिनाको कसम खाएर मुग्लान आएको छु गरिबीको टिका लाएर मुग्लान आएको छु प्यारीको अंगालोमा बस्ने मन नभएको हैन काखको छोरी छुटाएर मुग्लान आएको छु अवसरहरु आजकल पैसामा बिक्न थालेर ऋणको बाकस उठाएर मुग्लान आएको छु […]

अनेरास्ववियु पर्वत–पोखरा सम्पर्क कमिटीको गजल प्रतियोगिता सम्पन्न, गोर्जेको गजल पहिलो

आदर्श खबर, पोखरा : अनेरास्ववियु पर्वत–पोखरा सम्पर्क कमिटीले बुधबार गजल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा श्रीराम अधिकारी ‘गोर्जे’को गजल पहिलो भएको छ । उनले पहिलो स्थानसहित ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा […]

पर्वतमा दुईवटा साहित्यिक कृति विमोचन

दिपसागर पौडेल, पर्वत : प्रजातन्त्र दिवसको अवसर पारेर कुश्मामा दुईवटा साहित्यिक कृति विमोचन भएका छन् । पर्वत साहित्य सङ्गमको आयोजनामा कुश्मास्थित पर्वत जेसीजको सभाहलमा आयोजित एक समारोहमा सह–प्राध्यापक डा. षडानन्द पौड्यालको अनुसन्धानमूलक कृति ‘धवलागिरिको नेपाली […]

गजल : रुवायो यहाँ

गजल हलिया उन्मुलन भो नेताका दासत्ताले रुवायो यहाँ राज्य रजौटा सकिए तर पितृसत्ताले रुवायो यहाँ कामकाज केहि छैन आफन्त र आसेपासेलाई दिईने निरिक्षण उद्धाटन र बैठक भत्ताले रुवायो यहाँ बिचारको राजनीतिमा खडेरी लाईसकेछ हेर्नुस् त […]

गजल : कहिल्यै पनि

गजल मुल्यहिन हुदैन कसैको जीवन कहिल्यै पनि। सत्य बाहेक सोच्दैन अह यो मन कहिल्यै पनि।। मेरो मृत्यु पछि पनि हेर्नूनै छ तिनीहरु लाई । जस्ले आफू मर्नुपर्छ सोच्दैनन कहिल्यै पनि ।। सम्बन्ध पैताला मुनी राखी […]

कविता : मस्तिष्कको बोझ

उ एउटा बेरोजगार युवा मस्तिष्कमा हरेक अन्नको बीउ रोप्यो कहिले कुन अन्नको बियाड बनाउछ त कहिले कुन अन्नको तर बीउ कहिल्यै उम्रन पाएन। यो घण्ण् ग्रामको भेजामा कुइन्टलका कुइन्टल सपना खाजी खाजी अटेको देख्दा लाग्छ […]

लाऊ गाजल मेरो कसम काली कहिल्यै भन्दिनँ म

तिम्रो कसम तिमीलाई जाली कहिल्यै भन्दिनँ मलाऊ गाजल मेरो कसम काली कहिल्यै भन्दिनँ म विश्वास गरी नजरमा तिमीलाई राख्छु म तविश्वासघाती रैछौ भनी साली कहिल्यै भन्दिनँ म रूप जोवन मेरा सबै गहना हुन् तिम्रो भन्छ्यौसजाएर […]