Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

कलमको व्यग्रता (कबिता)

कबिता पत्रकारहरू बस्नू ताल्चा ठोकेर ओठमा टी भी र रेडियो फोर्नू नटास्नू चिन्ह कोटमा कलाकारहरू फोर गीतार तवलाहरू कविले लेखनी भाँच फुटाऊ गमलाहरू बोल्दछौ कसकानिम्ति कसकानिम्ति लेख्दछौ सत्ता छैन यहाँ सुन्ने बैराको चाल देख्दछौ के […]

कमाइ चाहिन्छ

मुक्तक श्रीमति खुशी राख्न कमाइ चाहिन्छदियो जलाउन पनि सलाइ चाहिन्छमरेको छैन उ हात गोडा जिबित छ्नउसलाई चल्न पनि त दबाइ चाहिन्छ । दिप सागर पौडेल, पर्वत

सक्छौ भने जीवन फेर मजदुरहरू

मुक्तक कस्तो हालत भयो हेर मजदुरहरूको बिजोग भयो यतिखेर मजदुरहरूको सरकारमा बसेर कुर्सी फेर्नु भन्दा सक्छौ भने जीवन फेर मजदुरहरूको । पर्देशीनेहरु अलपत्र पर्ने डर मानेका छन् देशमै बस्नेहरु अब के गर्ने डर मानेका छन् […]

कमल हृदयभित्र किला मात्रै बाँकी छन!

गजल लुटिँदा सपनाका सिला मात्रै बाँकी छन कोमल हृदयभित्र किला मात्रै बाँकी छन ।। प्रेम र युद्धको भोगाई पुरानो हुँदैजाँदा अब स्मृतिमा रामलीला मात्रै बाँकी छन ।। राम्रा राम्रा नेतालाई कालले लगिहाल्यो भातमारा रोगी खर्चिला […]

काइदा

कविता उस्ले परेडशाला वनाएरसदियौ देखि खेलीरहेछ यो छातीमाकहिले कुन खेल कहिले कुनम निरीह जस्तै वनेर चुपचाप सहिरहेछुअब अती भोमाटाे वाेलीरहेछ। ओ मेरा कोखहरु होमलाई असैह्य भैरहेछएकपटक फुकीदेउ वहादुरीको विगुलकान फुट्ने गरीमुटु काप्ने र हृदयमा भुइचालो […]

आमाको कथा

लघुकथा माया चालिसे, गलकोट बाग्लुङ एका देशमा एउटी बुढी आमा बस्थिन् उनका तीन सन्तान थिए,र दुई तले घर पनि थियो, र उनका श्रीमान मुग्लान पसेका थिए, आमा आफ्ना सन्तान सँग खुब खुसि थिईन, खुब माया […]

देश बन्धक बनाए!

गजल मेरो देश बन्धक बनाए जालिहरुले मोल मोलाई गरिरहेछन दलालिहरुले खुसी मनाइन्छ भ्रष्टाचारि जेल मुक्त हुँदा सम्मान गरिन्छ यहाँ बेजोड तालिहरुले पोषिनु पोषिएका छन व्यापारी त यहाँ कालो बजारिका ती बालि नालिहरुले मन भएर पनि […]

आँखामा लुकाएकी छु!

गजल एउटा रहर मनको कुनामा लुकाएकी छु कसैलाई खुसी देख्ने आशामा लुकाएकी छु तिमीले ओठमा हेर्‍यौ देखेनौ सही हो मेरा दुस्ख जति आँखामा लुकाएकी छु उनीहरूले नागरिकतामा खोजे,भेटेनन् मैले आमालाई जन्मदर्तामा लुकाएकी छु सुन्दर छ […]

साहित्य शृङ्खलाको नियमित रचनावाचन कार्यक्रम सम्पन्न

आदर्श खबर, पोखरा : साहित्य शृङ्खला पोखराको २२१ औं शृङ्खला एवं नियमित रचनावाचन कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । साहित्य शृङ्खलामा हरेक महिनाको पहिलो शनिबार नियमित रुपमा प्रगतिशील साहित्यमा कलम चलाउने स्रस्टाहरुले आफ्ना कविता, […]

साहित्यकार डीपी भण्डारीको निधन

काठमाडौं : साहित्यकार डा. डिपी भण्डारीको निधन भएको छ । बौद्धक लेखक र प्राध्यापकको रुपमा चर्चित रहेका भण्डारीको शनिबार दिउँसो साँढे ११ बजे काठमाडौंको ह्याम्स अस्पतालमा निधन भएको हो । सन् १९३६ मा डोटीको निरौला […]