Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सराबीमा कुन्नि के के खिलायौ र पिएँ साथी

गजल हुन्न लिन्न भन्दाभन्दै पिलायौ र पिएँ साथी, हिसाब किताब बराबर मिलायौ र पिएँ साथी, रात पुग्दा मध्य तिर, प्यास पुग्यो चरम बिन्दु, सराबीमा कुन्नि के के खिलायौ र पिएँ साथी, लठ्ठै थियो तारा जूनको […]

यी आकशमा देखिने चादनीहरु, मलाई ब्यर्थै लाग्छ!

गजल यस्ता मुर्ख मान्छेहरुलाई सल्लाह, भलाई ब्यर्थै लाग्छ । जुन पागल हिडिरहन्छ आफ्नै घर, जलाई ब्यर्थै लाग्छ ।। अरुको अस्तित्व सक्नुभन्दा पहिले आफ्नो सकिन्छ । दाउरा जलाउन स्वयंम जल्नुपर्छ, सलाई ब्यर्थै लाग्छ ।। घर उज्यालो […]

स्वर्गबाट धरतीबासीलाई चिठी

मिति : स्वर्ग वर्ष ५०३/१४/३५ अखण्डपुर प्रीय धर्तीवासीहरु स्वर्गलोक १०१ मलाइ यहाँ अनरग छ ,आशा छ हजुरहरुलाई पनि अनरग नै होला । ए विर्सेछु , अनरग भनेको यहाँ स्वर्गमा आराम । हजुरहरुको सम्झनाले मलाइ निकै […]

मेरो गाउँ(कविता)

कविता अति सुन्दर मेरो गाउँ, तीन अक्षरको नाउँ सबै जनालाई मन पर्छ दुर्लुङ मेरो गाउँ गाउँमा सबै सुबिधा छन, छैनन केहिको कमि गर्व लाग्छ दुर्लुङमा जन्मिएर पनि।। गाउँका सबै मान्छे सहयोगी साच्चै धेरै राम्रा तेरो […]

लाग्छ, बुख्याचालाई शृङगार गरि मानव बनाए जस्तो

लाग्छ, बुख्याचालाई शृङगार गरि मानव बनाए जस्तो ।त्यस्तै नतिजा आयो, मुर्खको अडानलाई जिताए जस्तो ।। न आफू जान्दछ न अरुले भनेको मान्छ यो कस्तो मान्छे।कुरा होईन काम पनि त्यस्तै गर्छ, मदिरा लगाए जस्तो ।। सम्पत्ती […]

इच्छुक इच्छा

कविता : इच्छुकका इच्छाहरुले मुर्छा खाइरहेका वेला मैले कस्तो इच्छा राखुँ यो मनमारु देश घाइते भएर छटपटाइरहेको वेला कस्तो रंगिन सपना देखुँ रु निदाउन नसकिरहेको वेला राता कलमले युगीन परिवर्तनका कविताहरु लेख्न मन भएर पनि […]

इच्छुक तिमी अमर छौ

कविता छन् सम्झनामा कवि कृष्णसेन बिर्सन्छु भन्दा पनि बिर्सिएन सधैं बसेका मुटुमा जमेर म बस्छु पीडा अति नै खपेर बन्दी र चन्द्रागिरि बारबार सम्झन्छु पढ्दा उनको मुहार मुस्काउछन् ती मन यो हरेर रेखी जुघाँ कोमलता […]

तीन काेराना मुक्तक

मुक्तक प्यारी कोरोना तिमीले बनायौ संसारलाई नै घरभित्र न औषधी न हतियार काम लाग्ने रहिछौ सारै विचित्र बाहिर गए महामारी घरमा बसे भोकमरी बनाउँदै सबै मानिस तह लगायौ कैयौँ त यसै भए अलपत्र ।। उपचार […]

कोरोना(कविता)

कविता कोरोना तिम्रो रुप र यौवनकोचर्चा निकै चलेको छतिम्रो यौवनको रसास्वादनलेकति मदहोस छन् कति स्वर्ग पुगिसकेयति धेरै रूपवती तिमीलाईमैले पनि हेर्न चाहेकी थिएँफेसबुकको स्टोरीमा अपलोड फोटो झैंमात्रै एक दिन देख्न चहान्थेतर विडम्बना तिमी त मेरो […]

जब म मुस्कुराउन थाल्छु !

गजल नरिसाउने तिम्रो त्यो बानी मनपर्छ नशालु ति आँखाहरु खुबै मनपर्छ एकान्तमा जब म मुस्कुराउन थाल्छु सुमधुर त्यो तिम्रो बोली झनै मनपर्छ प्रेम रुपि शब्दले सुस्त(सुस्त बोलेको तिमिले मेरो नाम पुकारेको खुबै मनपर्छ भावनाका कुराहरु […]