Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याकहरु

एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । यी नयाँ […]

यी आइफोनमा प्राप्त हुनेछैन आइओएस १५ को अपडेट

काठमाडौं : अधिकांश एन्ड्रोइड स्मार्टफोन कम्पनीहरुले आफ्ना पूराना स्मार्टफोनहरुमा २/३ वर्षपछि नयाँ अपडेट दिन बन्द गर्दछन् । तर एप्पलको हकमा यस्तो छैन । एप्पलका डिभाइसहरुमा कम्तिमा पनि पाँच वर्षसम्म अपडेट्स प्राप्त हुने गरेको छ । […]

सबै स्थानीय तहमा मोबाईल एप सञ्चालनको तयारी

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचना प्रविधिको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले शासकीय प्रणालीलाई जनताप्रति जिम्मेवार, जवाफदेही र पारदर्शी बनाउने गरी […]

जीवनमा ९ वर्ष मोबाइल हेरेर बित्दछ

काठमाडौं : सायद तपाईं हामीमध्ये धेरै जनाले दिउसो तथा रातमा समेत मोबाइल फोन खेलाएर धेरै समय बिताउँदछौँ । आखिर मान्छेले आफ्नो जीवनकालमा ठ्याक्कै कति समय मोबाइल फोनको स्क्रिनमा हेरेर बिताउँछ होला ? हालैको एउटा अध्ययनले […]

एउटै रकेटमा हालेर १३ वटा स्याटेलाइट प्रक्षेपण

काठमाडौं : चीनले एकसाथ १३ वटा स्याटेलाइट अन्तरीक्षमा प्रक्षेपण गरेको छ । एउटै रकेटभित्र हालेर चीनले १३ वटा स्याटेलाइट पृथ्वीको कक्षमा पठाएको हो । शुक्रबार उत्तरी चीनको शाङ्गसी प्रान्तस्थित ताइयुआन स्याटेलाइट लञ्च सेन्टरबाट लङ्ग मार्च–०६ […]

चिनियाँ स्मार्टफोन बजारमा गिरावट

चालू वर्ष सन् २०२० को तेश्रो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा गिरावट देखिएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा चिनियाँ स्मार्टफोन बजारमा १४.३ प्रतिशतको गिरावट देखिएको हो । आईडीसीको रिपोर्टअनुसार यो अवधिमा चिनियाँ बजारमा ८ करोड ४८ […]

ह्वाट्सएपमा दैनिक १ खर्ब मेसेज आदानप्रदान

काठमाडौं : फेसबुक स्वामित्वको मेसेजिङ प्लाटफर्म ह्वाट्सएपमा एक दिनमै १ खर्बभन्दा धेरै मेसेजहरु आदानप्रदान हुने गरेकाछन् । फेसबुक सिइओ मार्क जुकरबर्गले कम्पनीको त्रैमासिक रिपोर्ट सार्वज्निक गर्ने क्रममा यस्तो खुलासा गरेका हुन् । यसअघि सन् २०१९ […]

पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं : पाकिस्तानले लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । अश्लीलता फैलाएको आरोपमा टिकटकमाथि केही हप्ताअघि मात्र प्रतिबन्ध लगाएको पाकिस्तान सरकारले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो । आफ्ना अकाउन्टमा अश्लील भिडियो राख्ने वा […]

गुगलद्वारा एन्ड्रोइड एपमाथि प्रतिबन्ध

काठमाडौं ।: गुगलले आफ्नो प्ले स्टोरबाट करीब अढाइ सय वटा मोबाइल एपहरुलाई प्रतिबन्ध लगाएको छ । एन्ड्रोइड एपमा रहेका ती एपले प्रयोगकर्तामाथि अनधिकृत हर्कत गरेको पाएसँगै गुगलले ब्लक गरिदिएको हो । ती २ सय ४० […]

फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा

काठमाडौं : फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो । बिहीबार भएको पत्रकार […]