गजल यदी सुनाए भने, बाबुको जिन्दगीको पनी भर छैन ।यो आमा मरेको खबर हो, आजसम्म खबर छैन ।। आफुलाइ जलाएपछि मात्र हो, उ जल्ने भनेको ।उसको छातीमा बसेर जल्ने, मलाइ अबसर छैन ।। आमालाइ बेरंगी […]
गजल काँडाको जवाफ काँडैले दिनुपर्छ, फुलले हुदैनतला चढ्न त लिस्नु नै चाहिन्छ पुलले हुदैन।। अनिर्णयको बन्दी भएर कति बस्नु र यहाँकानुनी उपचार खोज्नै पर्छ, चङ्गुलले हुदैन।। आश्वासनका रोटीहरुले पेट भरिन्न है अबकाम गरेरै देखाउनु पर्छ, […]
तिमी गएकै दिन बाटमेरो मुस्कान हराएको छ,तिमी हराएकै पलबाटमेरो खबर हराएको छ,तिम्रो यात्रा बडेबाटैमेरो यात्रा खुम्चिएको छ,तिम्रा पाइला लम्बिएसँगैमेरो खुट्टा छोटिएको छ,तिम्रो फोक्सो फुलेसँगैमेरो आयू घटेको छ।कसैले नसुनाइदिंदाशिकारीले जालमा पारेको खबर,कसैले नभनिदिंदातिमीले उडेको आकाश,कसैले नदेखाइदिंदातिमीले […]
कविता ऊ बिरामी होइनबिहान स्वाब दिएर आए पछिउसलाई बिरामी जस्तो देखिएको छहल्का छाती दुखे जस्तो लाग्छघाटीमा केहि अल्झिए जस्तो लाग्छलाग्छ नाक थुनिएँ जस्तोऊ स्वस्थ छर पनि निराश छउदाश छछिनछिनमा घडी हेरिरन्छमनस्थिति सारै नै हतास छसोच्ने […]
(कविता) सुरज उपाध्याय, पोखरा गाइ मार्न हुँदैनपाप लाग्छअस्ति पनि गाइ काटेको आरोपमाहिरासतमा छन् सार्कीका छोराहरुयहाँ दिनहुँ बलात्कारको सिकार बनेका छन्सार्कीका छोरीहरुसुरक्षाकर्मीकै आँखा अगाडि फरार बनेरखुलेआम हिडेका छन् विष्टका छोराहरुओ सम्झनामलाई माफ गरयो लोकतन्त्रमायो गणतन्त्रमाजाबो यौटा […]
गजल महसुस हुन्छ कि हुदैन होला, हिफाजत गरेको ।लाग्छ आजकल त्यो दिल, कसैले जफत गरेको ।। पानी, दूध हो भनेर भन्ने उल्लुहरुको समाजमा ।हेर्ने सम्म हिम्मत हुदैन, हासले सनाखत गरेको ।। मरेपनी छोडेर जादा रहेछन […]
निर्मला न्यौपाने असोज ३, पोखरा : साहित्य शृङ्खला पोखराले नियमित प्रकाशन गर्दै आईरहेको साहित्यिक प्रकाशन आलोक शृङ्खलाको नवौं र दशौ अङ्कको लोकार्पण कार्यक्रम आज पोखरामा सम्पन्न गरेको छ । शृङ्खलाको नियमित रचनाबाचन कार्यक्रम अन्तर्गत आजको […]
आदर्श खबर, पोखरा : यस बर्षको विश्व राधा नेत्रा साहित्य पुरस्कार प्रा.डा. रबिलाल अधिकारीलाई प्रदान गरिने भएको छ। स्याङ्जा जिल्लाको ज्याग्दिखोलामा रहेर नेपाली बाङ्मयका क्षेत्रमा साधनारत साहित्यकार देबेन्द्र लम्सालले आफ्ना दिवङ्गत माता पिता बिश्वनाथ,राधिका, र […]
सर्बहारा बर्गको नेतृत्व गर्नेम कम्युनिष्ट।समतामूलक राज्यसत्त निर्माण गर्नेम कम्युनिष्ट।सबै प्रकारको अन्याय र अत्याचार सङगलडिरहनेम कम्युनिष्ट।तरदलाल,फटाह र भ्रष्टाचारिको संरक्षण गर्नेपनि म कम्युनिष्ट।देशलाई आमूल परिबर्तन गर्छु भनेरबारम्बार घोक्रो फुलाउनेम कम्युनिष्ट।तरव्यबहारमा सिन्को पनि नभाच्नेफेरि पनिम कम्युनिष्ट।दलित, महिला जनजातिको […]
दीपसागर पौडेलपर्वत, २५, भदौ । पर्वतका साहित्यकारहरुको संस्था पर्वत साहित्य संगमको आयोजनामा साहित्यकार सुन्दर प्रसाद जोशी ज्युद्दारा लिखित हाइकु संग्रह कृति “बादलका तरङ्गहरु“ कोभिड उन्नाइसको भौतिक दुरी कायम राख्दै बिहिवार कुश्मामा एक समारोहका साथ पुस्तक […]