Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

बेलायती पर्यटक सगरमाथा क्षेत्रबाट सम्पर्कविहीन

काठमाडौं :नेपालमा ट्रेकिङ गर्न आएका ब्रिटेनका एक पर्यटक सम्पर्कविहीन भएका छन् । बेलायतका जेम्स गि्रफिन २ नोभेम्बरदेखि सम्पर्कविहीन भएका हुन् । उनी सगरमाथा ट्रेकिङ क्षेत्रबाट सम्पर्कविहीन भएको ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)ले जनाएको छ […]

बलात्कार आरोपमा विद्यार्थी नेता थुनामा

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले राईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो […]

टिपरको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं : बिहीबार साँझ दुई छुट्टाछुट्टै स्थानमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका–६ बेल दमारमा साँझ टिपरको ठक्करबाट घोराही उपमहानगरपालीका–३ बेलुवा घर भएका ५८ वर्षीय बन्धुराम थारुको मृत्यु भएको हो […]

कास्कीमा बस दुर्घटना, घाइते ११

आदर्श खबर, पोखरा : अन्नपूर्ण गाउँपालिका-४ सल्यानदेखि पोखरा आउँदै गरेको ग १ ख ३७७६ नम्बरको बस काँडे–भदौरे सडकखण्ड अन्तर्गत पर्ने थामाको डाँडामा दुर्घटनामा परेको हो । २२ जना सवार सो बस ब्रेक फेल भएर भएको […]

जंगलीमौरीले चिलेर १ जनाको मृत्यु

सर्लाही : जंगलीमौरीले चिलेर सर्लाहीको मलङ्गवा–७, मुसैलीमा १ बालककोे ज्यान गएको छ । ५ जना अस्पताल भर्ना भएका छन् । मुसैलीस्थित बाँसघारीमा रहेको माैरीले चिलेर बुधबार साँझ स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको […]

कालिगण्डकीमा मोटरसाइकल खस्दा विदेशी पर्यटकको मृत्यु

जोमसोम : पोखरादेखि मुस्ताङ आउँदै गरेका मोटर साइकल दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।म्याग्दी र मुस्ताङको सीमाक्षेत्र तल्लो घाँसा नजिक राष्ट्रिय गौरवको निर्माणधिन बेनी- जोमसोम सडकबाट कालिगण्डकी नदीमा खस्दा शनिबार मृत्यु भएको जिल्ला प्रहरी […]

चौकीबाट भाग्ने क्रममा सैनिक जवानको मृत्यु

चितवन : अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका ३ फिस्लिङको बरण्डाबाट हाम फालेर भाग्ने क्रममा आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको […]

पोखराको जिरोकिमी मा बिजुलीको पोलले यात्रुबाहक जिप किच्यो ।

पोखरा । पोखराको जिरोकिमिमा जीपलाई पोलले किच्दा मान्छेहरु किचिएका छन् । बाग्लुङबाट पोखरा आएको जीप अनियन्त्रित भई पोलमा ठोक्किएको र सोहि पोलले जीप किचेको प्रत्यक्षदर्शीको भनाई छ । अहिले उद्धार कार्य जारी रहेको छ । […]

हात्तीको आक्रमणबाट बाबु–छोराको मृत्यु

चितवन : जंगली हात्तीको आक्रमणबाट चितवनमा बाबु–छोराको मृत्यु भएको छ । लु३१प २९११ नंको मोटरसाइकलमा सवार माडी नगरपालिका– १, बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको शनिबार बिहान जंगली हात्तीको […]

भिरबाट खसेर विप्लव नेताको मृत्यु

कालिकोट : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेताको भिरबाट खसेर मृत्यु भएको छ। जिल्लाको पलाता गाउँपालिका–५ खिन निवासी नेकपाका एरिया कमिटी सदस्य हरिचन्द विक ‘हृदय’को भिरबाट खसेर मृत्यु भएको हो।  ‘नेकपा जिल्ला सेक्रटरी […]