Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

देवचुलिमा विधुत सट : दुई पसलमा आगलागी

मंसिर- १७, देवचुली पुुुुुुर्वि नवलपरासीको   साशाश्वत धाम अगाडीको २ पसलमा आज विहान आगोलागी भएको छ । विहान साढे ११ बजेको समयमा के.के. अटो पार्टस एण्ड सर्भिस सेन्टर र तुलसी चौधरी किराना पसलमा आगोलागी भएको छ ।सँगै […]

बागलुङ दुर्घटना अपडेट ; मृतकको नाम खुल्यो

बागलुङ । गुल्मीबाट कुलपुजाको लागि बागलुङको देविस्थान जाँदै गरेको जिप दुर्घटनाका मृतकहरुको नाम खुलेको छ । मंगलबार बिहान ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको हो । […]

बागलुङ जीप दुर्घटना : १४ जना घटनास्थलमै मृत्यु

आदर्श खबर, बागलुङ : गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार […]

कश्मीरमा बम विस्फोट

श्रीनगर : कश्मीरको कश्मीर विश्वविद्यालयको प्रवेशद्वारमा ग्रिनेड विस्फोट भएको छ । विस्फोटको क्रममा दुईजना घाइते भएका छन् । भारतीय सेना र प्रहरी अधिकारीहरुले उक्त घटनाको छानविन गरेको जनाएका छन् । कश्मीरमै सेना र आतंकवादीबीच भिडन्त भएको […]

ट्याक्टरले किचेर एक जनाको मृत्यु

चितवन : भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी(पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार सोमबार राति ११ बजे ना७त […]

प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस, अप्रेशन गरिँदै

काठमाडौँ : स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको अप्रेसनको तयारी भइरहेको डा. अरुण सायमीले बताएका छन् […]

कङ्गोमा विमान दुर्घटना, २३ को मृत्यु

गोमा: आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो […]

माछा मार्ने क्रममा करेण्ट लागेर एक यूवाको मृत्यु

मङ्सिर ८, पर्वत: खोलामा माछा मार्ने क्रममा करेण्ट लागेर पर्वतका एक यूवाको मृत्यु भएको छ । आज विहान चिर्दीखोलामा माछा मार्ने क्रममा करेण्ट लाग्दा पैयुँ गाउँपालिका–७ भोर्लेका ३२ बर्षिय सुर्यवहादुर थापाको मृत्यु भएको हो ।करेन्ट […]

सडकको खाडल छल्न खोज्दा जन्ती बस दुर्घटना

पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् ।  नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस सडकको […]

अमेरिकामा कार दुर्घटना : एक नेपालीको मृत्यु

चितवन : अमेरिकामा भएको कार दुर्घटनामा एक जना नेपालीले ज्यान गुमाएका छन् । चितवन नारायणगढ घर भएका ३० वर्षीय रवि श्रेष्ठको दुर्घटनामा मृत्यु भएको डल्लास फोर्टवर्थ न्यूजले जनाएको छ । घटना टेक्सास राज्यको फोर्टवर्थ डल्लास […]