Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

४ वटा सवारी साधन एकआपसमा ठोक्कियो, ५ जना घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । घाइतेहरुको मुग्लिन ट्रमा […]

हुम्लामा टिपर दुुर्घटना, २ जनाको मृत्यु

आदर्श खबर, हुम्ला :  हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी […]

मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

आदर्श खबर, कैलाली :धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी–२ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको […]

कोहलपुर तनावग्रस्त: प्रहरीले गोली चलायो, बालिकाको खुट्टा काटियो

विद्यार्थीलाई ट्रकले घाइते बनाएपछि कोहलपुरमा प्रदर्शन स्कुल जाँदै गरेकी बालिकालाई ट्रकले ठक्कर दिएर घाइते बनाएपछि आन्दोलित विद्यार्थी र स्थानीयलाई नियन्त्रण गर्न प्रहरीले बाँकेको कोहलपुरमा करिब सय गोली चलाएको छ । भिडतर्फ रबरका ५० गोली प्रहार गरेको […]

बालिकालाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त

नेपालगञ्ज : ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि बाँके प्रमुख व्यापारिक केन्द्र कोहलपुर तनावग्रस्त बनेको छ। ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द […]

अटो दुर्घटना हुँदा पर्वतका तिवारी सहित ५ जनाको मृत्यु

निर्मला न्यौपाने, पोखरा : चितवनको राप्ती नगरपालिका–४ चेपाङ मार्गमा अटो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । चेपाङ मार्गस्थित भित्री सडक खण्डमा चेपाङ मार्गबाट चौकी डाँडा तर्फ आउदै गरेको ना१ह ६४०९ नं. को अटो […]

मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु

चितवन : मोटरसाइकल एकापसमा ठोक्किँदा बिहीबार साँझ एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३६ वर्षीय रामचन्द्र रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुरबाट […]

ट्रकले बसलाई ठक्कर : ९ जनाको निधन

आदर्श खबर पोखरा : एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको निधन हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान ६ः३० बजे मध्य प्रदेशको […]

पाल्पा जीप दुर्घटना : मृतक दुवैको सनाखत

पाल्पा : बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउँ गाउँपालिका ५ चौविसमाइलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा जीपका चालक रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गका २५ वर्षीय दिलिप […]

पाल्पामा जिप दुर्घटना : दुईजनाको मृत्यु

आदर्श खबर,पाल्पा : बिहीबार पाल्पामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा सो दुर्घटना भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु १ ज ४२०९ […]