Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १५ पुग्यो

काठमाडौँ : दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका […]

ट्रक र अटो ठोक्‍किँदा २ को मृत्यु,

आदर्श खबर, धनकुटा : ट्रक र अटो ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको को २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका २ स्थित फलैचामा […]

सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाएका १४ मध्ये ५ को सनाखत

आदर्श खबर, सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ ।  दोलखाको कालिञ्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामो साँघु जिरी सडक खण्डको ६ […]

पात झार्नेक्रममा खुट्टामा खुकुरी लागेर लड्दा मृत्यु

आदर्श खबर, राजविराज : पात झार्ने क्रममा आफ्नै खुट्टामा खुकुरी लागेपछि रुखबाट लडेका एक युवकको मृत्यु भएको छ। खोटाङको बारापोखरी गाउँपालिका ६ घर भई सप्तरीको सप्तकोशी नगरपालिकामा बस्दै आएका ४० वर्षीय शुक्र राईको आइतबार मृत्यु भएको […]

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो

आदर्श खबर, सिन्धुपाल्चोक : सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा मृतकको संख्या १४ पुगेको छ। ६ किलो मोडमा बस दुर्घटना हुँदा उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। लामो साँघु जिरी सडकखण्डमा पर्ने सुनकोशी गाउँपालिकाको […]

नेपाली सेना चढेको बस दुर्घटना

आदर्श खबर, नवलपरासी : नेपाली सेना चढेको बस दुर्घटना हुँदा तीसजना सेना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका–३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौँ छाउनीका लागि छुटेको नेपाली सेना सवार बस शनिबार बिहान दुर्घटना हो […]

सिन्धुलीमा सुमो दुर्घटना, एकको मृत्यु

बलवीर भुजेल, सिन्धुली : गोलन्जोर गाउपालिका ६ देउरालीटार नजिकै मध्यपहाडी लोकमार्गमा गएराती सुमो दुर्घटना हुदा एकको मृत्यु हुनका सार्थ एकजना गम्भीर घाइते भएका छन् । हलेसीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६९८५ नम्बरको सुमो अचानक […]

१४ घण्टाको फरकमा तीन बस पल्टिए, ४१ घाइते

आदर्श खबर, भरतपुर : चितवनमा १४ घण्टाको फरकमा तीन वटा यात्रुबहाक बस पल्टिएका छन् । पूर्व पश्चिम राजमार्गको रत्ननगर र भण्डाराको हर्दी एवं पृथ्वी राजमार्गको इच्छाकामनाको गाउँपालिकाको कुरिनटारमा गरि तीन वटा बस पल्टिएका हुन् । […]

तालमा डुबेर एक जनाको मृत्यु

आदर्श खबर, धरान : सुनसरीको रामधुनी नगरपालिका ७मा रहेको रास तालमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय पुरन चौधरीको मृत्यु भएको छ । बिहीबार साँझ तालमा पौडी खेल्न गएका ५५ वर्षीय चौधरी तालमा डुबेर गम्भीर भएका थिए।तत्काल उपचारका […]

भक्तपुरमा बस दुर्घटना : २२ जना घाइते

भक्तपुर : भक्तपुरमा बस दुर्घटना हुँदा २२ जना विद्यार्थी घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार कलेजका विद्यार्थी बोकेर पिकनिकमा जाँदै गरेको ऋद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ जना […]