Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

ट्रक र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

आदर्श खबर, महोत्तरी : महोत्तरीमा ट्रक र मोटरसाईकल एकआपसमा  ठोक्किदा एक जनाको मृत्यु भएको छ । भने एकको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान बर्दिबास काठमाण्डौं–सडक खण्डको विपी राजमार्ग अन्र्तगत  बर्दिबासबाट सिन्धुलीतर्फ गइरहेको  ग […]

ठुलीपोखरीका युवा अर्जुनको ट्रकको ठक्करवाट मृत्यु

पर्वत : छोरालाई पछाडि बोकेर स्कुल पुर्याउन जाँदै गरेका एक व्यक्तिको सवारीकाे ठक्करबाट ज्यान गएको छ । काठमाडौंका चाबहिल–सुकेधारा खण्डमा बसले एक छात्राको ज्यान लिएको भोलिपल्ट चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको ज्यान गएकाे […]

मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

आदर्श खबर, महोत्तरी : महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ ।  मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका […]

अमेरिकामा सडक दुर्घटना हुँदा ६९ गाडी एकै थुप्रो !

अमेरिकाको भर्जिनियामा आइबार बिहान सडक दुर्घटना हुँदा लगभग ७० वटा गाडी एकै थुप्रो भएका छन् । पूर्वी भर्जिनियाको इन्टरस्टेट ६४ मा भएको उक्त दुर्घटना बाक्लो कुहिरो र हिउँ परेका कारण चिसो सडकका कारण भएको भर्जिनिया […]

बसको ठक्करबाट छात्राको ज्यान गयो

आदर्श खबर, काठमाडौं : बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा गरेकाे आगजनी र प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनाव भएको छ । भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० […]

नुवाकोट दुर्घटना : दुई जनाको मृत्यु

आदर्श खबर, नुवाकोट : नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको […]

पाल्पा बस दुर्घट्ना : १३ जना घाइते

आदर्श खबर, पाल्पा : बुधवार साँझ पाल्पामा दुईवटा बस एक आपसमा ठोक्किदा कम्तिमा १३ जना घाइते भएका छन् । बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको लु २ ख ११७६ नम्बरको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको […]

ट्याक्सीको ठक्करबाट एक जनाको मृत्यु

आदर्श खबर, ललितपुर : ललितपुरको बालकुमारीस्थित खरिबोट नजिकै बिहीबार बिहान ट्याक्सीको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बा२ज २८०६ नम्बरको ट्याक्सीले बिहान पौने ४ बजे अन्दाजी २५ बर्षीया युवतीलाई ठक्कर दिएको थियो । उपचारका […]

दुर्घटनाका खबरले निद्रा परेको छैन : प्रधानमन्त्री ओली

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा मन्त्रालयका पदाधिकारीहरुलाई बोलाएर सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाइ तत्काल लागू गर्न निर्देशन दिनुभएको छ । पछिल्लो समय सडक दुर्घटनाका खबर […]

सतुंगलमा आगलागी

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलमा गौरिशकंर पेन्टस कारखानामा आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । महानगरीय प्रहरी बृत्त, थानकोटका प्रमुख डीएसपी कुमारविक्रम थापाले अहिले दुई वटा […]