Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

तनहुँमा बस दुर्घटनाः १को मृत्यु, २५ घाइते

तनहुँको घिरिङ गाउँपालिका–३ मानपुर नजिक अर्चलकोटमा शुक्रबार बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ । दुर्घटनामा २५ यात्रु घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पाल्पाको रामपुरबाट […]

टिपरको ठक्करबाट एकको मृत्यु

धनुषा : धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरमा शुक्रबार बिहानै टिपरको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । श्रीपुरस्थित औरही खोलाको बगरमा अवैध उत्खनन् रोक्न अग्रसर स्थानीयबासी दीलिपकुमार महतोको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार बिहान […]

नहरमा डुबेर ४ बर्षिया बालिकाको मृत्युु

आदर्श खबर, पोखरा : पोखरा ५ मालेपाटनकी इन्दिरा सुवेदीकि ४ बर्षिया छोरी सिर्जना सुबेदिको नहरमा डुबेर मृत्यु भएको छ। धराप नहरकै कारण आफ्नी ४ वर्षीया छोरी गुमाएकी छिन् । आईतबार साझ साढे ६ बजेको समयमा […]

पोखरा दुर्घट्ना : २ जनाको मृत्यु

पोखरामा सवारी दुर्घट्नामा परी दुई जनाको मुत्यु भएको छ । पोखराको पृथ्बीचोक देखि चाउथे तर्फ जादै गरेको मोटरसाइकल र जिप एक आफसमा ठक्कर खाएसँगै विपरित दिशाबाट पोखरा तर्फ आउदै गरेको बसले  ठक्कर दिँदा मोटरसाइकल चालक […]

बाटो काट्दै गरेकी वृद्धाको मृत्यु, सनाखत हुन सकेन

आदर्श खबर, काठमाडौँ : शनिबार राति मिनभवनमा भएको ‘हिट एन्ड रन’ मा संलग्न सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राति ९ बजे बाटो काट्दै गरेकी वृद्धालाई सवारी साधनले ठक्कर दिएको थियो । सवारी साधनको […]

कार बम विष्फोट, ७६ जनाको मृत्यु

काठमाडौं : सोमालियामा कार बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । ९० भन्दा बढी घाइते भएका छन् । बिहानको व्यस्त समयमा राजधानी मोगादिशुको चेकपोस्ट नजिकै बम विस्फोट भएको हो । प्रत्यक्षदर्शीहरूले बताएअनुसार, […]

सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु

काठमाडौँ : काठमाडौँ, काभ्रे, पर्सा, कैलाली र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।  काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित सडकमा बा.५ ख ६८१७ नम्बरको बसले बा.६५ प १०३२ नम्बरको स्कुटरलाई […]

ट्रिपर दुर्घटना : २ जनाको मृत्यु

आदर्श खबर, काठमाडौं : तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन् ।   शुक्रबार काठमाडौंबाट […]

काजकस्तान विमान दुर्घटना : ९ को मृत्यु

आदर्श खबर, काठमाडौं : काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा […]

आफै चढेको बसले किच्दा एक युवकको मृत्यु

काठमाडौं : पर्साको ठोरीबाट चितवनको भरतपुर तर्फ आउँदै गरेको बसले किचेर एक युवकको बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका-१ रोजीनगरका २१ वर्षीय अनम प्रजा रहेका छन् । ठोरी भन्सार क्षेत्रबाट चितवनको भरतपुरका […]