Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

भीरबाट लडेर एक जनाको मृत्यु

आदर्श खबर, ताप्लेजुङ : भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ। खर काट्ने क्रममा घोप्टे लडेर गम्भिर घाइते भएका पाथिभरा याङ्वरक गाउँपालिका – ४ का ४७ वर्षीय राजमान तामाङको मृत्यु भएको हो। उनको उपचार […]

सवारी दुर्घटना : ५ जनाको मृत्यु

काठमाडौं : सिरहा, भक्तपुर, सुर्खेत, मकवानपुर र मोरङका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।  सिरहाको गोलबजार नगरपालिका-४ गुरुधाम चोकस्थित सडकमा बुधबार साँझ ना.१ ज ८०८८ नम्बरको म्याजिक गाडीको ठक्करबाट […]

धादिङट्रक दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं : धादिङमा मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए । दुर्घटनामा घाइते १५ जना मध्ये ५ जना गम्भीर घाइते […]

निसास्सिएर आठ पर्यटकको मृत्यु

हेटाैडा : मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु […]

बसको ठक्कबाट साइकलयात्रीको मृत्यु

मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट […]

पर्यटक बस दुर्घटना : २१ चिनियाँसहित ३३ जना घाइते

चितवन : चिनियाँ पर्यटक बोकेको बस दुर्घटना हुँदा ३३ जना  घाइते भएका छन। शुक्रबार बिहान सवा ११ बजेतिर भरतपुर महानगरपालिका-१ रामनगरमा दुर्घटना हुँदा २१ जना चिनियाँ पर्यटक घाइते भएका हुन्। घरमा रहेका एक जना महिला घाइते […]

सवारी दुर्घटना : २ जनाको मृत्यु

काठमाडौं : चितवन र सिरहामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सिरहाको कर्जन्हा नगरपालिकामा जिपले टेम्पुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर (१० मनहर्वामा बा १२ च ५९४४ […]

अबुधाबी बस दुर्घटना : ३ नेपालीको मृत्यु

अबुधाबी : आबुधाबीमा बिहीबार भएको सवारी दुर्घटना ३ नेपालीको ज्यान गएको पुष्टि भएको छ । सोही दुर्घटनामा १४ नेपाली घाइते भएका छन् । एमबीएम कम्पनीमा कार्यरत नेपाली चढेको बस बिहीबार बिहान अल रहा भन्ने स्थानमा दुर्घटना […]

युएईमा नेपाली कामदार बोकेको बस दुर्घटना

आदर्श खबर, काठमाडौं : युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । […]

ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

आदर्श खबर, चितवन : ट्याङ्करको ठक्करबाट गएराति चितवनमा एक जनाको मृत्यु भएको छ ।  हेटौँडाबाट नारायणगढतर्फ आउँदै गरेको ना७ख ८१४१ नंको तेल बोक्ने ट्याङ्करले खैरहनी नगरपालिका–१ तरकारीचोकमा पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट घाइते भएका […]