Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

नवलपरासीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट

परासी : गएराति पश्चिम नवलपरासीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका ३ कुट्टिटोला गाउँबासी सुदामा धोवीको गोठको आगो सल्केर आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको हो । […]

टिपरको ठक्करबाट सईको मृत्यु

 भक्तपुर : भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा […]

नेपाल एयरलाइन्सको विमान दुर्घटना

 काठमाडौं : काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका […]

सवारी दुर्घटना : ८ जनाको मृत्यु

काठमाडौं : काठमाडौं, प्युठान, बर्दिया, सुर्खेत, स्याङ्जा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ ।  काठमाडौंको जडीबुटीस्थित सडकमा बा.७४ प ९०६३ नम्बरको स्कुटर र बा.१३ प ४९१४ नम्बरको […]

अर्घाखाँची सवारी दुर्घटना : २ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँची जिल्लामा आज भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।  जिल्लाको भूमिकास्थान नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएका […]

दुध बेच्न हिँडेकी मनमायालाई टिपरले किच्यो

गोरखा : गोरखा आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । कुहिरोको कारण बाटो पनि राम्रोसँग देखिएको थिएन । मानिसहरु छिट्टफुट्ट हिँडिरहेका थिए ।  यस्तैमा गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङ दूध बेच्न […]

चितुवाको आक्रमण : नौ वर्षीया बालिकाको मृत्यु

पोखरा : चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिए […]

ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु

बाग्लुङ : बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ […]

सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं : बाग्लुङ, महोत्तरी, कञ्चनपुर र बैतडीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।     बाग्लुङको तमानखोला गाउँपालिका-३ बुलबुलेस्थित सडकमा म्याग्दीको मालिकाबाट जन्ती लिएर जाँदै गरेको ग.१ त ५७६२ नम्बरको […]

सवारी दुर्घटना : १९ जना घाइते

तनहुँ :  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा आज बिहान भएको सवारी दुर्घटनामा १९ यात्रु घाइते भएका छन्।  दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख ६२६८ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ […]