Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पर्बतमा खोलाले ट्याक्सी बगायो

३१ भदौ, पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला […]

नवलपुरमा १ जनालाई खोलाले बगायो

सागर पोख्रेल  कावासोती, ३१ भाद्रसोमबार देखी आएको अबिरल बर्षका कारण नवलपुरमा १ जनालाई खोलाले बगाएको छ भने ४  घरमा पानी पसेको छ ।विनयी त्रिबेणी ४ बस्ने बर्ष ७० का लाल बहादुर रासकोटीलाई हिजो साँझ बाढीले […]

भारतीय तीर्थयात्रु सवार बस दुर्घटना, २७ यात्रु घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा भारतीय बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । मुक्तिनाथतर्फ जाँदै गरेको युपिबीपी ४९९५ नं को बस सोमबार बिहान अनियन्त्रित भई राजमार्ग छेउ पल्टिँदा बसमा सवार २७ […]

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङ र कालिका नगरपालिका–७ का २८ वर्षीय विकास […]

तेह्रथुमको फेदापमा एक घरमा आगोलागि

इन्द्र नेपाली, तेह्रथुम वर्षा याम नसकीदै फेदाप गाउँ पालिका एक सिम्लेको एक घरमा आगो लागि भएको छ। गयराती करिब ११ बजेबाट सुरु भएको आगोलागि बाट फेदापगाउँ पालिका एक सिम्लेको फुलमाया लावतिको दुई तले फुस्को छाना […]

बुटवल–सिद्धबाबा सडक खण्डमा दुईवटा जीप पहिरोले पुरिए

सिद्धार्थ राजमार्गको बुटवल-सिद्धबाबा सडक खण्ड आसपास दुईवटा जिप पहिरोमा पुरिएपछि एकको मृत्यु भएको छ भने चारजनाको प्रहरीले उद्धार गरेको छ । मृत्यु हुनेमा चालक कमल परियार रहेका छन् । उनी रुपन्देहीका हुन् । जिल्ला प्रहरी कार्यालय […]

लामखुट्टे धपाउन बालिएको धुपबाट आगलागी

वीरगञ्ज । लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर पर्सामा आगलागी भएको छ । आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् । जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा […]

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी घाइते

महोत्तरी । जिल्लाको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय […]

ट्र्याक्टरको ठक्करबाट दाङमा १ जनाको मृत्यु

२२ भदौ, दाङ । ट्र्याक्टरको ठक्करबाट दाङमा एक किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय अनील विकको मृत्यु भएको हो । शनिबार बेलुका घरको आँगनमा बसिरहेका अनीललाई रा १ […]

घाइते छोरा लिएर अस्पताल जाँदै गरेकी आमाको एम्बुलेन्स दुर्घटनामा मृत्यु

२२ भदौ, महोत्तरी । शनिबार साँझ आपसी झगडामा घाइते छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको एम्बुलेन्स दुर्घटनामा परी ज्यान गएको छ । महोत्तरीको बर्दिवास–३ पाटुका दाजुभाइ २१ वर्षीय गङ्गा वादी र १८ वर्षीय उमेश […]