Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

ऋण दिन्छु भन्दै बलात्कार, साढे ४ लाखमा मिलाउने प्रयास

विराटनगर : नेपाल बंगलादेश बैंकको मोरङ कर्सियास्थित शाखा प्रबन्धक अमित बास्तोलाले ऋणको प्रलोभन देखाएर सेवाग्राही युवतीलाई बलात्कार गरेका छन् । बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय बास्तोलाले २०७५ साल चैतमा ऋण माग्न बैंकमा […]

ट्रक दुर्घटनामा १ को मृत्यु, २ घाईते

खगेन्द्र पराजुली, नवलपुर :  पूर्व पश्चिम लोकमार्ग अन्तर्गत दाउन्नेमा गएराति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ  भने २ जना घाईते भएका छन् । पश्चिमबाट पूर्ब जादै गरेको ना ६ ख ८११६ नम्बरको ट्रक […]

साउदी अरबमा बस दुर्घटना, ३५ जनाको मृत्यु

आदर्श खबर, काठमाडौं : साउदी अरबको मदिना प्रान्तमा बस र ट्रक ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्रवासीहरु चढेको बस अल-अखल क्षेत्रमा बुधबार साँझ करिब सात बजेतिर ट्रकसँग ठोक्किएको थियो । बसमा […]

बसले किच्दा बालकको मृत्यु

आदर्श खबर, नुवाकोट : नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ […]

सांसद साहमाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिन म्याद

आदर्श खबर, काठमाडौं : प्रतिनिधिसभा सदस्य प्रमोद साहलाई चार दिन म्याद थपेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले १० दिन माग गरे पनि चार दिनको म्याद दिइएको अदालतका श्रेष्तेदार यज्ञप्रसाद […]

अमेरिकामा कार दुर्घटनाहुदाँ दुई नेपालीको मृत्यु

बोस्टन :  अमेरिकाको ओहायोको कोलम्बसमा गत शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स […]

भुटानी शरणार्थी शिविरमा आगलागी

आदर्श खबर, दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ । दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा […]

बसको ठक्करबाट एक जनाको मृत्यु

आदर्श खबर, तनहुँ : तनहुँको गुणादीमा बसको ठक्करबाट बलेरो चालकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका १ तल्लो गुणादीमा बस र बलेरो एकआपसमा ठोक्किदा बलेरो चालक गम्भीर घाइते भएक थिए । गम्भीर घाइते चालकको दमौली […]

जीप दुर्घटनाः १ को ज्यान गयो, ४ घाईते

खगेन्द्र पराजुली२५ अशोज, नवलपुर ।नवलपुरको पहाडी सडकखण्डमा जीप दुर्घटनामा परी १ जनाको ज्यान गएको छ भने ४ जना घाईते भएको छन् । आफन्तकोमा पुगेर दशै मनाएर फर्कने क्रममा देबचुली ४ का २७ बर्षका  हरि अधिकारी क्षेत्रीको […]

यात्रुलाई सधैँको पीर, सिद्धबाबाको भिर

रुपन्देही :  सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डको सिद्धबाबा क्षेत्रमा गत शनिबार गुडिरहेको बसमा ढुंगा खस्यो। पाल्पाबाट बुटवल आउँदै गरेको लु१ख ६१८० नंको यात्रुवाहक बस गन्तव्यमा पुग्नै लाग्दा माथिबाट एक्कासि ढुंगा खसेपछि बसमा सवार सबै यात्रु चिच्याए। […]