Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

अर्घाखाँचीमा कार दुर्घटनामा परि मृत्यु हुने सबैको पहिचान खुल्यो

आदर्श खबर, अर्घाखाँची : अर्घाखाँचीमा कार दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही सैनामैना नगरपालीका २ मुगृयाका ७० बर्षिय दुर्गा देबी खड्का, सोही ठाँउका ४० बर्षिय तिलक खड्का र ४३ […]

निर्माणाधीन घर भत्किदा एकको मृत्यु

बर्दिया : निर्माणाधीन घर भत्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जना गम्भीर घाइते भएका छन् । बर्दियाको गुलरिया नगरपालिका-५ मातङ्गगी चोक नजिकै रहेको दुर्गा गेष्ट हाउसका संचालक अन्दाजी ५५ वर्षीय भविप्रसाद पौडेलको घटनास्थलमै […]

दुर्घटनामा परिन सांसद चौधरी

गएराती  प्रतिनिधीसभाकी सांसद  शान्ता चौधरी चढ्ने गरेको सरकारी गाडी  दाङको लमही–६  स्थित  कुलमोड भन्ने स्थानमा दुर्घटनामा परेको छ ।  सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको  स्कारपियो […]

सांसद आलमविरुद्ध ३ अभियोग दर्ता

रौतहट : सांसद मोहम्मद अफताब आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रौतहटले जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । कार्यालयले आलमविरुद्ध विस्फोटक पदार्थ, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको कसूरमा कारबाही गर्न माग गर्दै अभियोगपत्र दायर […]

बसको ठक्करले दुई जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

कैलाली : बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले पूर्वपश्चिम राजमार्गको पहलवानपुर सडक खण्ड अवरुद्ध पारेका छन् । आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय […]

सवारी दुर्घटनामा परी डाक्टर बाबु र नर्स छोरीको मृत्यु

 विराटनगर : मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा चिकित्सक बाबु र पेसाले नर्स रहेकी उनकी छोरीको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का अन्दाजी […]

सुकुटे बस दुर्घटनामा मृतकको संख्या ९ पुग्यो, ४७ घाइते

काठमाडौं : सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटनामा मृतकको संख्या ९ पुगेको छ । दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी […]

सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । पाँच जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको […]

गेरुपानी बस दुर्घटना : १ को मृत्यु, ३० घाइते

आदर्श खबर, डोटी : डोटीको शिखर नगरपालिका–१, गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन् । कञ्चनपुरको महेन्द्रनगरबाट बाजुराका लागि हिँडेको ना ७ ख ६१८१ नम्बरको बस शनिवार […]

गुल्मीमा जीप दुर्घटना, एक को मृत्यु २ जना घाइते

अमृत भट्टराई / कालीगण्डकी ,गुल्मी: गुल्मीको कालीगण्डकीमा गाउँपालिका ३ जयखानीमा मंगलबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ । मुलक बाट कनौटा हुदै जयखानी जादै गरेको जीपको उकालोमा ब्रेक फेल भई लु १ […]