Saturday Jul 31, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सल्यानमा जीप दुर्घटना : दुईजनाको मृत्यु, आठ घाइते

सल्यान :  जिल्लाको बडागाउँ नजिकै जीप दुर्घटना भएको छ। दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा त्रिवेणी गाउँपालिका ४ का अन्दाजी ६० वर्षीया कृष्णादेवी परियार र सोही ठाउँ […]

बालिकामाथि करणी गरेको आरोपमा शिक्षक प्रहरीको नियन्त्रणमा

चितवन : जिल्लाको माडी नगरपालिका–५स्थित बह्मज्योति आधारभूत निम्नमाध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । उनलाई आफ्नै विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हो । विकले […]

साथीले चलाएको बन्दुकको छर्रा लागेर १ जनाको गयो

उदयपुर : शिकार खेल्ने क्रममा साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर उदयपुरको कटारी नगरपालिका११ गोठडाँडामा मंगलबार बेलुका एकजनाको ज्यान गएको छ।  मंगलबार बेलुका करिब ६ बजेतिर मृग मार्न जंगल पुगेका स्थानीय ४५ वर्षीय अमृत राउतले चलाएको बन्दुकको […]

निदानमा ‘मृगौला तस्करी’ प्रकरण : सिइओसहित ५ जना जेल चलान

काठमाडौं : नक्कली व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप लागेका निदान अस्पतालका सिइओ र चिकित्सक सहित ५ जनालाई जेल चलान गरिएको छ । बिरामीको भान्जा भनेर नातानै नपर्ने व्यक्तिको मृर्गौला खरिद–बिक्र्रीे गरेको भन्दै नेपाल […]

पाँचथरमा टिपर दुर्घटना, दुइको मृत्यु

इन्द्र नेपाली, तेह्रथुम : निर्माणाधिन मध्य पहाडी लोकमार्गको पाँचथर स्थित हिलिहाङ गाँउ पालिकामा टिपर दुर्घटना हुँदा २ जनाको घट्ना स्थलमै ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा धादिङ घर भएका चालक विनोद तामाङ र पाँचथरकै हिलिहाङ […]

हेलिकोप्टर पर्खंदा पर्खंदै सुत्केरीको मृत्यु

म्याग्दी : म्याग्दीको धौलागिरी गाउँपालिका २ लुलाङ गाउँमा मंगलबार सुत्केरीको मृत्यु भएको छ। सुत्केरी भइसकेपछि अत्यधिक रक्तश्रावले ३० वर्षीया सतीकला विकको मृत्यु भएको हो। वडाध्यक्ष गमप्रसाद विकका अनुसार स्वास्थ्य चौकीमै सुत्केरी भएकी सतीकलाले जन्माएको छोराको अवस्था […]

बंगलादेशमा दुईवटा रेल ठोक्किए : १५ को मृत्यु कयौं घाइते

एजेन्सी : बंगलादेशमा मंगलबार विहान दुई रेल आपसमा ठक्कर खाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । सोही घटनामा परी दर्जनौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । मंगलबार विहान करिब ३ः०० बजेको […]

गौशालामा २ कार ठोक्किदा थप ३ मा क्षति

काठमाडौं : मंगलबार विहान साढे ९ बजे काठमाडौंको गौशालामा दुई सवारी साधन ठोक्किदा अन्य तीन सवारी साधनमा समेत क्षति पुगेको छ । भाग्यवस मानवीय क्षति नभएपनि यो दुर्घटनाले काठमाडौंमा बढ्दो दुर्घटनाको कहालीलाई भने छर्लङ्ग पारेको […]

आतंक मच्चाउँदै ‘बुलबुल’ : २० जनाको मृत्यु

एजेन्सी : बुलबुल नामको चक्रवातले भारतको अलावा बंगलादेशमा पनि ठूलो क्षति पुर्याएको छ । उक्त चक्रवातका कारण हालसम्म कम्तिमा २० जनाको मृत्यु भएको मिडियाहरुले समाचार प्रकाशित गरेका छन् । चक्रवातका कारण भारतस्थित पश्चिम बंगालमा १० […]

करेन्ट लागेर १ जनाको मृत्यु

नवलपरासी : करेन्ट लागेर नवलपरासीको गैंडाकोटमा गएराति एक जनाको मृत्यु भएको छ । पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट […]