Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

बैतडीमा जिप दुर्घटना, ५ जनाको मृत्यु

कैलाली : सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ, ४ जना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका […]

जिपको ठक्करबाट दुई जनाको मृत्यु

महोत्तरी : महोत्तरीको बर्दिबास नगरपालिका–६ मा जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिजो बेलुकी साढे ८ बजे ज १ च १८४६ नम्बरको बलेरो जिपले ठक्कर […]

पर्वतमा विद्युतको पोलबाट खसेर सुबेदिको मृत्यु

२९ भदौ, पर्वत । विद्युत मर्मतको क्रममा पोलबाट खस्दा पर्वतको विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पोलबाट खसेर विद्युत कर्मचारी भोलाराम […]

पन्चमी नुहाउदै गर्दा २४ बर्षकि गौतमलाई खोलाले बगायो

कास्की, ७ भदाै । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आज बिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा […]

मोटरसाइकल नदीमा खस्दा एकको मृत्यु

सानो राप्ती नदीमा मोटरसाइकल खस्दा दाङमा गए राति एक जनाको ज्यान गएको छ ।  दुर्घटनामा एक बेपत्ता भएका छन् । लु५७प ११०० नंको मोटरसाइकलमा लमहीबाट–गढवा जाँदै गर्दा गए राति करिब ११ बजेको समयमा बलरामपुरस्थित सानो […]

निषेधाज्ञाकाबीच ट्रकमा आगलागी

हेटौँडा औद्योगिक क्षेत्रभित्र रोकिराखेको २ वटा मालवाहक ट्रकमा आगलागी भएको छ । औद्योगिक क्षेत्रको भ्याली पेलेट दाना उद्योग अगाडि राखेका २ वटा ट्रकमा आज शुक्रबार बिहानी आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ […]

माछा मार्ने पासोमा अल्झिएर एक जनाको मृत्यु

कैलाली : कैलालीमा माछा मार्न राखेको पासोमा अल्झिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भजनी नगरपालिका ७ का ३६ वर्षका अशोक पासीको पासोमा अल्झिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत […]

कार दुर्घटनामा तीन जनाको मृत्यु

बुटवल : कार दुर्घटनामा तीन जनाको  मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको कार अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको हो।  प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका अनुसार लु २ च ६७५६ नं.को कार […]

घर भत्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । चन्द्रनगर गाउँपालिका ७ बस्ने कैलाश साहको नयाँ बनाउँदै गरेको घरमा खपडाको छाना छाउने क्रममा अचानक […]

पर्वत दुर्लुङ पहिरो : ८ जनाको शव भेटियो

पर्वत:पर्वतको कुस्मा नगपालिका वडा नम्बर ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ । गएराति आएको पहिरोले तुलबहादुर थापाको ५ जना र कमला विकको तीन जनाको परिवारलाई घर सहित पुरेको थियो । पुरिएका […]