Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

६ वर्षीया बालिका बलात्कृत : बर्दिबासमा निषेधाज्ञा जारी

महोत्तरी: बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनका क्रममा थप एक जनाको प्रहरीको गोली […]

६ वर्षीया बालिका बलात्कृत : आरोपीको घरमा आगो लगाईयो

महोत्तरीको बर्दिबासमा एक ६ वर्षीया बालिकाको हत्याको विरोधमा महोत्तरीमा तनाव भएको छ । आक्रोशित स्थानीयले बालिकाको शवलाई सडकमा राखेर प्रदर्शन गरिरहेका छन् । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीबाट ६ वर्षीय बालिका गुलाब साह […]

जग्गा किन्ने बहानामा हत्या, ३ जना पक्राउ

काठमाडौं : भक्तपुरका  एक व्यक्तिलाई जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ छन् । […]

सामूहिक बलात्कारमा संलग्न थप एकजना पक्राउ

काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका–८ कालाँचामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेर ‘बेहोस अवस्था’मा छाड्ने थप एक जनालाई प्रहरीले पक्रेको छ । झापा भद्रपुरका दिपेश राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले रातोपाटीलाई […]

बुवाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी

कैलाली : कैलालीमा आफ्नै छोरीलाई बाबुले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ । शनिबार राति ४५ वर्षीय […]

आधा किलो सुनसहित युवक पक्राउ

कपिलवस्तु : कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । लु ५६ प ६३१० नम्बरको […]

प्रहरीको सफलता : पत्ता लाग्यो काठमाडौं मै बमको थुप्रो

ललितपुर : ललितपुर प्रहरीले नेत्रविक्रम चन्द समूहले काठमाडौं उपत्यकामा विष्फोटक पदार्थ बनाउने ‘कारखाना’मै छापा मारेको छ । हिजो ललितपुरका डीसीएम पक्राउ परेसँगै ललितपुर प्रहरीले बम बनाउने सामग्री बरामद गरेको हो ।प्रहरीले हिजो ललितपुर महानगरपालिका ११ बाट […]

सटर फुटाएर चोरी : ५ जना पक्राउ

काठमाडौं : काठमाडौंमा पसलका सटर फुटाएर चोरी गर्ने किशोरहरूको एक समूह नै सक्रिय रहेको फेला परेको छ । प्रहरीले यस्ता कार्यमा संलग्न ५ किशोरलाई काठमाडौंको सुकेधारा क्षेत्रबाट पक्राउ गरेसँगै  यस्तो तथ्य सतहमा आएको हो । […]

बच्चा अपहरणको आरोपमा दुई पक्राउ

आदर्श खबर, काठमाडौं : प्रहरीले तीन जना बच्चालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा–१० घर भइ काठमाडौं बस्दै आएका विनोद थापा मगर र एक जना होटल सञ्चालक […]

१० किलो चरेससहित २ जना पक्राउ

आदर्श खबर, मकवानपुर : मकवानपुरमा दश किलो चरेससहित शुक्रबार २ जना पक्राउ परेका छन् । बाराकाे पचरौटा नगरपालिका-७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका १ का सुत्लान मिया अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरी […]