Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

त्रि.विले यो वर्ष हिउँदे विदा नदिने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यो वर्षको हिउँदे विदा रद्द गरेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९)का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जनाएको छ । ‘कक्षा तथा परीक्षा सञ्चालनको अनिवार्यतालाई मध्यनजर गरी […]

त्रिविको दीक्षान्त समारोहमा ८३ जना मात्र सहभागी हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको  ४६ औं दीक्षान्त समारोहमा सहभागी हुन फारम भरेकाहरुले यस वर्षको दीक्षान्त समारोहमा सहभागी हुन नपाउने भएका छन् । त्रिविले पीएचडी, एमफिल उतीर्ण र पदक पाउने विद्यार्थीको मात्र सहभागितामा दीक्षान्त समारोह गर्ने […]

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको […]

शुल्क विवादपछि १२ कक्षाका विद्यार्थी प्रहरी थुनामा

काठमाडौं । गत बैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीले गर्दा आगामी मंगलबारदेखि सुरू हुँदैछ । बल्लतल्ल सात महिनापछि परीक्षा हुने भएपछि विद्यार्थीहरू उत्साहित देखिन्छन् । तर काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेसनल […]

शिक्षा क्षेत्रको जानकारी अनलाइनमा हुनुपर्छ : सरोकारवाला

काठमाडौं : नेपालमा अनलाइनमार्फत शिक्षा क्षेत्रका जानकारी दिने पोर्टलको आवश्यकता र महत्व खड्केको शिक्षाविद्हरुले औंल्याएका छन् । बिहीबार स्टडी इन्फो सेन्टर नामक वेबसाइट सार्वजनिक गर्ने जुम कार्यक्रमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । प्रमुख अतिथि […]

असोजदेखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध हुने

काठमाडौँ : कोरोना महामारीले अवरुद्ध भएको लाखौ विद्यार्थीहरुको शिक्षण सिकाइमा सहजीकरणका निम्ती शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा पारित विद्यार्थी सिकाइ सहजीकरण […]

प्राकृतिक विधिबाट कसरी निरोगी हुने ?

अपवाद वाहेक हामी स्वस्थ शरीर लिएर जन्मन्छौं । जन्मदा हाम्रो शरीर एवं शरीरका अंगहरुले सही कार्यसंचालन गरिरहेको हुन्छ । सबै कुरा सन्तुलित र सही हुन्छ । तर, जब–जब हुर्कदै जान्छौं, हाम्रो स्वास्थ्य उस्तै रहँदैन । […]

अनलाइन पढाईमा अब्बल बन्दै मदरल्याण्ड मा.वि

आदर्श खबर, पोखरा : विश्व महामारीको रुपमा फैलिएको (कोभिड१९) कोरोना भाइरसले निम्त्याएको लकडाउनका कारणले परेको असरलाई मध्यनजर गर्दै पोखराका विभिन्न विद्यालयहरुले अनलाइनबाट पढाउन शुरु गरेका छन् । लकडाउनले विद्यार्थीको पठनपाठन एवं मनोविज्ञानमा समेत असर परेको […]

गण्डकी प्रदेशमा६४९ जनाको कोरोना परिक्षण

पोखरा । गण्डकी प्रदेशमा ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी)मार्फत हालसम्म ६४९ जनाको नोवल कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको छ । ¥यापिड डाइग्नोष्टिक टेस्टबाट प्रदेशका विभिन्न जिल्लामा सो संख्याका व्यक्तिहरुमा कोभिड–१९ टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकी […]

विशेषज्ञ डाक्टरले टेलिफोनमै परामर्श दिने

काठमाडौं : नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित परामर्श सर्वसाधारणलाई टेलिफोनबाटै उपलब्ध गराउने भएको छ । सरकारले आम नागरिकलाई आकस्मिक स्वास्थ्य समस्याबाहेक अस्पताल र भीडभाड हुने ठाउँमा नजान आग्रह गरेका बेला चिकित्सक संघले टेलिफोनबाटै […]