Thursday Feb 25, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

कर्णालीमा सातौँ पटक हिमपात

जुम्ला : कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौँ पटक  भएको जनाइएको छ ।  हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका […]

कर्णालीमा आत्महत्या : कारण गरिबी

पुसको दोस्रो साता सुर्खेतको वीरेन्द्रनगर-७ मा रहेको सुकुमवासी बस्तीका ११ वर्षीय एक बालकले आत्महत्या गरे। आफ्नै घरमा झुण्डिएर उनले आत्महत्या गरेका थिए। बुवा-आमाबीच झगडा भएपछि मानसिक तनावले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतको अनुमान […]

कर्णाली प्रदेश समन्वय परिषदको दोस्रो बैठक सुरु

आदर्श खबर, सुर्खेत : कर्णाली प्रदेश प्रदेश समन्वय परिषदको दोस्रो बैठक बिहीवारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ । परिषद संयोजक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा पहिलो बैठकका निर्णयहरुको समीक्षा, विज्ञहरुको कार्यपत्र प्रस्तुति, प्रदेश […]

प्राधिकरणको उच्च प्राथमिकतामा कर्णाली प्रदेशकाे विद्युतीकरण

आदर्श खबर, काठमाडौं : कर्णाली प्रदेशका १० जिल्लामा नेपाल विद्युत प्राधिकरणमार्फत २७.२९ प्रतिशत विद्युतीकरण भएको छ । यसमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरेको विद्युतीकरणको तथ्याङ समेटिएको छैन । कर्णाली प्रदेशमा प्राधिकरणका ग्राहकका संख्या ८५ हजार […]

तालिका बनाएर काम गर्नुस् : मुख्यमन्त्री शाहीको निर्देशन

आदर्श खबर, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन गर्न समयसीमामा बनाई काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार प्रदेश सरकार मातहतका जिल्लास्थित कार्यालय प्रमुख र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई […]

देशभरका १५ सय होटल व्यवसायी कर्णालीमा

आदर्श खबर, सुर्खेत : नेपालभरका होटल व्यवसायी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेला हुने भएका छन्। सातवटै प्रदेशका होटल व्यवसायबाट प्रतिनिधित्व गर्दै १५ सयको सङ्ख्यामा होटल व्यवसायी वीरेन्द्रनगरमा आउन लागेका हुन्। भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा […]

पश्चिमी वायुको प्रभाव : हुम्लामा हिमपात

आदर्श खबर, हुम्ला: दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको […]

भ्रमण वर्ष : कर्णालीले एक लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको द्रुत विकास तथा प्रवद्र्धनका […]

पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु

रोल्पाको थवाङ गाउँपालिका–२ (साविकको थवाङ गाविस ७) छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि शव फेला […]

संघीय कानून नबन्दा तीन तहका सरकारबीच दूरी बढ्यो : मुख्यमन्त्री शाही

११ भदौ, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानून नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् । रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि संघीय कानूनले […]