Friday Feb 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

प्रदेश ५को नाम ‘मगरात–लुम्बिनी’ राख्न माग

बुटवल : मगर समुदायको छाता संस्था नेपाल मगर संघ र जनता समाजवादी पार्टी निकटको मगरात संयुक्त संघर्ष समितिले प्रदेश ५ लाई लुम्बिनी प्रदेश नामकरण गरेकोप्रति खेद प्रकट गरेका छन् । उनीहरुले प्रदेशको नाम ‘मगरात–लुम्बिनी’ राख्न माग गरेका […]

पाल्पामा थपिए ८२ जना कोरोना संक्रमित

पाल्पा : पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय […]

क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या

बुटवल : अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् । विद्यालयको एउटा कोठामा […]

क्वारेन्टाइनमा बसेका एक जना पुरुष को मृत्यु

सन्धिखर्क : अर्घाखाँची मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ।बुटवलबाट उपचार गरी फर्किदै गर्दा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए।  मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६६८

बुटवल : प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६७८ पुगेको छ । मंगलबार कपिलवस्तुमा १७ जना,रुपन्देहीमा ८ जना र नवलपरासी पश्चिममा एकजना नयाँ संक्रमित थपिएका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका हुन् । मंगलबार कपिलवस्तुमा […]

शुक्रवार नमाज पढ्ने बारे संयुक्त रुपमा मदरसा मस्जिद का अध्यक्षहरु को प्रेस विज्ञप्ति

कृष्णनगर, चैत्र १३ कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा मस्जिदका अध्यक्ष हरुको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी । विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा […]

वसको डिक्कीवाट ३४ खसी वरामद

कपिलवस्तु : कपिलवस्तु वडा प्रहरी कार्यालय चन्द्रौटाले ३४ खसी पक्राउ गरेको छ । हाईवे चेकिंगका क्रममा सो खसी वाख्रा फेला परेको हो । वसको डिक्की भित्र लुकाएर लैजादै गरेको अवस्थामा फेला परेको प्रहरी निरीक्षक दिपेश […]

काेराेनाकाे कारण अल्लोको मास्क उत्पादन शुरु

दाङ : मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने […]

अर्घाखाँची सवारी दुर्घटना : २ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँची जिल्लामा आज भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।  जिल्लाको भूमिकास्थान नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएका […]

सड़क नियमित मर्मतसम्भारका लागि वजेट विनियोजन गरिने: नगर प्रमुख शाह

कपिलवस्तु : कृष्णनगर नगरपालिका भित्रका मुख्य सडकहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडी अन्तर्गतका सडक विशेषज्ञ टोलीले कृष्णनगरमा रहेका कुल ८ वटा मुख्य सडककाे अवस्था अध्ययन पश्चात नगरपालिकालाई प्रतिवेदन बुझाएकाे […]