Friday Feb 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधारिदा केहि कम्पनीहरु भने घटेका पनि छन् । नेप्से परिसूचक […]

ओरालो लाग्यो सुनको मूल्य, कति छ आजको भाउ

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल […]

नेप्से परिसूचक उर्लियो

 काठमाडौं : देशमा राजनीतिक घटनाक्रम तातिरहेका बेला सेयर बजार भने उचालिएको छ । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक ९५ अंकले बढेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत आइतबार प्रतिनिधि सभा […]

हाम्रो पैसा बोकेर मन्त्री माइतीघर आउनुस्: उखु किसानको जवाफ

काठमाडौं : आन्दोलनरत उखु किसानले वार्ताका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । वार्ताका लागि मन्त्रालयमा आउन टेलिफोन आएको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरि श्याम रायले बताए । […]

८७ अर्ब निक्षेप दिन ३२ बैंक तथा वित्तीय संस्थाको आवेदन

काठमाडौं । वित्त बजारबाट नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तरलता उठाएको छ । बैंक तथा वित्तीइ संस्थाहरुमा १ खर्ब ८६ अर्ब रुपैयाँ भन्दा धेरै तरलता थुपि्रएपछि २८ दिनका लागि केन्द्रीय बैंकले ५० अर्ब उठाएको […]

दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण

काठमाडौं : तपाईंसँग नवीनतम ज्ञान, सीप र क्षमता छ, तर पूँजी जुटाउन नसकेर परियोजना अगाडि बढाउन सक्नु भएको छैन ? त्यस्तो हो भने अब तपाईंलेसरकारले तोकेको वाणिज्य बैंकबाट ५० लाखसम्म कर्जा लिन सक्नु हुनेछ । […]

नेप्से परिसूचक र कारोबार रकम हालसम्मकै उच्च

काठमाडौं : नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक तथा सेयर कारोबार रकममले समेत नयाँ रेकर्ड राखेको हो । बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३ […]

मन्त्री भट्टराईले गरे विपन्न नागरिकको कोरोना बीमा

 काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गर्न खर्चिएका छन् । मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम […]

आयकर नतिरेका करदातालाई फागुनसम्मको मौका

काठमाडौं : सरकारले विगत ६ वर्षयता स्थानीय लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई आर्थिक ऐन २०७७ ले दिएका छुट तथा सुविधा उपयोग गर्न पुनः सचेत गराएको छ । आर्थिक ऐन २०७७ अनुसार आर्थिक वर्ष […]

४० अंकले बढ्यो नेप्से परिसूचक

 काठमाडौं : बुधबार सेयर बजारमा निकै उल्लास छाएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आधा घण्टामै करिब ४० अंकले धेरैले बढेको छ । बजार खुलेसँगै उकालो लाग्ने क्रम शुरु भएको बजारमा ११ बजेर २८ […]