Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पोखरामा तीनजना कोरोना संक्रमितको मृत्यु

पोखरा : पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा दुई जना र फिस्टेल अस्पतालमा एकजना कोरोना […]

पोखरामा एकजना कोरोना संक्रमितको मृत्यु

पोखरा : पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१३ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा बुधबार […]

पोखरामा ७ जना कोरोना संक्रमितको मृत्यु

पोखरा : पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको […]

भुतपुर्व बिद्यार्थीद्धारा शारदा स्कुललाई स्टेशनरी

स्याङ्जा जिल्लाको फेदीखोेला गाउँपालिका भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा उक्त विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको […]

आत्मनिर्भर अर्थतन्त्र नै आर्थिक समृद्धिको आधारशिला हो: नेकपा नेता गुरुङ नेकपा अन्नपूर्ण १ को सपथग्रहण

अन्नपूर्ण १९, कास्की : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)कास्कीका सचिब एवं कार्यक्रमका प्रमुख अतिथी बखानसिह गुरुङले टुक्रे उत्पादन प्रणालीको अन्त्य गरि सामुहिक उत्पादनमा जाने हो भने मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने बताए । पार्टीको अन्नपूर्ण गाउँपालिका […]

पोखरा बृद्दाश्रमको २४ औं बार्षिक साधारणसभा, विशेष अधिबेशन सम्पन्न

असोज ७, पोखरा बृद्दाश्रमको साधारण सभा तथा बिशेष अधिबेशन कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । आश्रमका अध्यक्ष रहेका वसन्त केशव पराजुलीको निधन पछि बिशेष अधिवेशन गर्नु परेको आश्रम समितिले जानकारी दिएको थियोे । कार्यक्रममा […]

साहित्य शृङ्खलाको आलोक शृङ्खला लोकार्पण

निर्मला न्यौपाने असोज ३, पोखरा : साहित्य शृङ्खला पोखराले नियमित प्रकाशन गर्दै आईरहेको साहित्यिक प्रकाशन आलोक शृङ्खलाको नवौं र दशौ अङ्कको लोकार्पण कार्यक्रम आज पोखरामा सम्पन्न गरेको छ । शृङ्खलाको नियमित रचनाबाचन कार्यक्रम अन्तर्गत आजको […]

गण्डकी प्रदेशमा थपिए ४७ जना कोरोना संक्रमित

पोखरा: गण्डकी प्रदेशमा ४७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा भएको परीक्षणमा प्रदेशका ७ जिल्लाका ४७ जनामा संक्रमण पुष्टि भएको […]

मुडिकुवा पहिरो पिडितको घरमा पुग्यो नेकपा पर्वत

भाद्र २९ पर्वत नेकपा (नेकपा) पर्बतले फलेवास नगरपालिकाको विभिन्न ठाउँमा वर्षाको कारण भएको क्षतिको प्रत्यक्ष अनुगमन गरेको छ । हिजो राती फलेवास नगरपालिका वडा न ४ स्थित मुडिकुवामा पहिरोले घर पुरिँदा स्थानीय नबिन विकको तीन […]

पर्वतमा विद्युतको पोलबाट खसेर सुबेदिको मृत्यु

२९ भदौ, पर्वत । विद्युत मर्मतको क्रममा पोलबाट खस्दा पर्वतको विद्युत प्राधिकरण कुश्मा वितरण शाखामा कार्यरत एक जना कर्मचारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पोलबाट खसेर विद्युत कर्मचारी भोलाराम […]