कोरोनाको आतंक बिश्वभरी फैलिएको यो सङ्कटकालिन समयमा नेपालमा समेत सरकारले लकडाउन घोषणा गरेको ५ महिना पुग्न लागेको छ। जनजीवन अस्तब्यस्त र मानिसहरुमा यस भाईरसले मनोबैज्ञानिक रुपमा ठुलो असर पैदा गरिरहेको सन्दर्भमा अखिल क्रान्तिकारीका पुर्व विद्यार्थी […]
रामपुर : चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा शुक्रबारमात्रै आठ करोड ६० लाख उठेको छ भने हालसम्म १५ करोड २० लाख जम्मा भएको छ । बिहीबारसम्मको ६ करोड ६० लाख र […]
तत्कालिन नेकपा माओवादीका प्रभावशाली नेता एंव संस्कृति पर्यटन तथा नागरिक उडड्यानमन्त्री लोकेन्द्र विष्ट अहिले राजनीतिमा छैनन । अहिलेको नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष प्रचण्डदेखि विरक्तिएका विष्ट मुलधारमा अलग्एिकपछि राजनीतिमा रमाउन सकेनन । त्यसो त राजनीतिलाई […]
चितवन : पश्चिम चितवनको पर्यटकीय मुटु पटिहानीमा आजदेखि प्रथम पटिहानी फुड फेष्टीबलसगैँ नेपाल मै पहिलो पटक अम्ब्रेला स्ट्रीटको शुभारम्भ भएको छ । पर्यटन प्रर्वद्धनका लागि भिजिट नेपाल २०२० लाक्षित गरि दुई बर्ष अगाडीबाट यहाँ निर्माण […]
चितवन : ६ महिनायता १ लाख ३० हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । यो पटक विदेशीकै हाराहारीमा स्वदेशी पर्यटकले निकुञ्ज घुमेका छन् । निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार यो आर्थिक वर्षको असारदेखि पुससम्म निकुञ्ज […]
काठमाडौ : काठमाडौं उपत्यकामा सिसिटिभीमार्फत निगरानी गरी एकै दिन १ सय १६ सवारी चालकमाथि कारबाही गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार काठमाडौ, भक्तपुर र ललितपुरका सडकमा जडान गरिएका सिसिटिभीमार्फत निगरानी गरी ती सवारीचालकमाथि […]
आदर्श खबर, काठमाडौ : देश ३ को नाम सर्वसम्मतले बाग्मती पारित भएकाे छ। आइतबार प्रदेश ३ को नामबारे प्रदेशसभामा भएको मतदानमा सबै सांसद्हरूले बाग्मती नामको पक्षमा मतदान गरेका हुन्। १०८ मतदाताले बाग्मतीको पक्षमा मतदान गरेका थिए। स्वतन्त्रतर्फका […]
हेटौँडा : प्रदेश ३ को स्थायी राजधानी हेटौँडा कायम भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री डोरमणि पौडेलद्वारा गरिएको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अनुमोदन गरेको हो । मुख्यमन्त्री पौडेलले प्रदेश ३ को स्थायी […]
चितवन : देवघाट क्षेत्र बिकास समितिले माघे संक्रान्ति मेलाको तयारी तिब्र पारेको जनाएको छ । देवघाटधाममा माघ १ गते हुने संक्रान्ति मेलाको तयारी स्वरुप देवघाटको चितवन र तनहुँ दुवै तर्फ दर्शनार्थीहरुलाई हिड्न र स्नान गर्न […]
आदर्श खबर, चितवन : रोट्रयाक्ट क्लब अफ भरतपुरको नयाँ नेतृत्व चयन भएको छ । गत पुस २० गते भएको भएको क्लबको दोश्रो एसेम्बलीले सन् २०२०÷२१ का लागि रोट्रयाक्टर दिपक कँडेलेको अध्यक्षतामा नयां कार्य समिति चयन […]