Sunday Sep 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

तेह्रथुमको आठराईमा एक महिलाको हत्या

इन्द्र नेपाली, तेह्रथुम : तेह्रथुमको आठराई-४, ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। २८ वर्षीया विन्दा पुरीको ईवा तीनसल्ले स्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ […]

प्रदेश नं १ : सहमतिमा नामकरण टुङ्ग्याउँदै

प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ । नामकरण गर्दा पहिचान देखिने र द्वन्द्व मेटिने किसिमको हुनुपर्नेमा प्रदेशसभा सांसदको माग रही आएको छ ।  प्रदेशसभाको तेस्रो अधिवेशनले २०७५ वैशाख […]

भौतिक पुर्वाधार निर्माण सँगै भावनात्मक बिकास हुन जरुरत छ : फेदाप गाउँपालिका अध्यक्ष चोङबाङ्ग

इन्द्र नेपाली, तेह्रथुम : आमुल परिबर्तनको खातिर लडाइमा साद्त प्राप्त गरेकाका सहिदको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले फेदाप गाउँपालिका केन्द्र पोक्लाबाङको औंसी बजारमा माध्यमिक विद्यालय स्तरीय अखिल कप पुरुष भलिबल […]

विप्लव समुहका इन्चार्ज नेकपामा प्रवेश

ललितपुर, २७ माघ । विप्लव समुहका मोरङ जिल्ला विप्लव समुहका मोरङ जिल्ला इन्चार्ज उदय राई (उगेन) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ । आज बिहान अध्यक्ष निवास खुमलटारमा उहाँलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको […]

फेदाप गाउँपालिका : शुन्य असुरक्षित गर्भपतन वडा घोषणामा तिब्रता

इन्द्र नेपाली, तेह्रथुम : फेदाप गाउँपालिकालाई शून्य असुरक्षित गर्भपतन गाउँ पालिका घोषणा कार्यक्रमलाई तीव्रता दिएको छ। गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्ययोजना नै निर्माण गरि कार्यक्रमलाई तीव्रता दिएको छ। हिजो बाट सुरु गरिएको कार्यक्रम गाउँपालिकाकै केन्द्रमा रहेको […]

फेदाप गाउँपलिका ३ शुन्य असुरक्षित गर्भपतन वडा घोषणा, नितीगत रुपमा कार्यक्रम बनाएर जान्छौ : उपाध्यक्ष थापा

इन्द्र नेपाली, तेह्रथुम: फेदाप गाउपालिकालाई शून्य असुरक्षित गर्भपतन गाउँ पालिका घोषणा कार्यक्रमलाई तीव्रता दिए सगै आज फेदाप गाउपालिका तीन जलजलेलाइ पनि शून्य असुरक्षित गर्व पतन वाड घोषण गरिएको छ।गाउँ पालिकाको कार्यपालिकाको बैठकबाट कार्ययोजना नै निर्माण […]

फेदाप गाउँपालिका ४ सम्दु शुन्य असुरक्षित गर्भपतन वडा घोषणा, नितीगत रुपमा वार्षिक कार्यक्रम निर्माण गर्छौ : अध्यक्ष चोङवाङ्ग

इन्द्र नेपाली, तेह्रथुम : फेदाप गाउँपालिकालाई शून्य असुरक्षित गर्भपतन गाउँ पालिका घोषणा कार्यक्रमलाई तीव्रता दिए सगै फेदाप गाउँपालिका चार सम्दुलाइ पनि शून्य असुरक्षित गर्व पतन वाड घोषण गरिएको छ।गाउँ पालिकाको कार्यपालिकाको बैठकबाट कार्ययोजना नै निर्माण […]

खुल्ला आकाश मुनि कोहि बस्नु पर्दैन : गाउँपालिका अध्यक्ष चोङवाङ्ग

इन्द्र नेपाली, तेह्रथुम : सानो उमेरमै परिवारका सबै सदस्य गुमाउन पुगेकि फेदाप गाउँपालिका तीन साबिक जल्जले गाबिस वाड नम्बर ८ ढाडे सिरानको पदम कुमारी दमाईको आर्थिक अभावको कारण भग्नाबषेश घरमा अबस्थामा रहेको घर फेदाप गाउँ […]

तेह्रथुमको माथिल्लो खोरुंगा ७.५ खोलाबाट राष्ट्रिय प्रसारणमा

इन्द्र नेपाली तेह्रथुम : तेह्रथुम पावर कम्पनीले बनाएको ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला साना जलविद्युत् आयोजनाको उद्घाटन भएको छ । बालुवाटारको एक्सन रुमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको उद्घाटन गर्नु भएको छ। मेन्छ्याम गाउपालिका […]

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र को चेतावनी : गलत गर्नेलाइ छाड्दैनौ

इन्द्र नेपाली, तेह्रथुम : अखिल नेपाल रास्टिय स्वतन्त्र विद्यार्थी युनियन छथर संगठन कमिटी तेह्रथुमले एक बिज्ञप्ति जारि गर्दै छथर गाउँ पालिकाको केन्द्रमा सरस्वती माध्यमिक बिधालयमा कार्यरत शिक्षक दुर्गाप्रसाद खतिवडालाई लगाएको आरोप प्रती गम्भीर ध्यानाकर्षण भएको […]