Monday Jun 21, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

जेल जान सक्छन् डोनाल्ड ट्रम्प!

एजेन्सी : ह्वाइटहाउसमा आफ्नो अधिपत्य कायम राख्न अहिले डोनाल्ड ट्रम्प लडिरहेका छन् । यदि हारेमा, विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति एकैपटक रसातलमा पुग्न सक्छन्, राष्ट्रपति भएकै कारण उनलाई प्राप्त संरक्षण गायब हुनसक्छ ।  राष्ट्रपतिको हैसियतमा ट्रम्प […]

अमेरिकी चुनावमा नेपालीको मत : ट्रम्प कि बाइडन ?

न्युयोर्क : यसै पनि अमेरिकामाथि सारा विश्वको आँखा गडिरहँदा कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढीको ज्यान गएपछि यो मुलुकमाथि झनै विश्वको चासो बढेको छ । यहाँ चुनाव नजिकिँदैछ र अमेरिकामा रहेका नेपालीहरु पनि ट्रम्प र […]

सुडानको विद्रोही समूह र सरकारबीच शान्ति सम्झौतामा हस्ताक्षर

 काठमाडौं : सुडानको सरकार तथा विद्रोही समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताले सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू […]

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो ।

भारतमा पहिलोपटक कोरोनाबाट एकैदिन दुई हजारभन्दा बढीको मृत्यु

 काठमाडौं : भारतमा कोरोना भाइरसको कारण पछिल्लो २४ घण्टामा दुई हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृत्यु भएको हो । यससँगै भारतमा […]

भारतमा एकैदिन कोरोनाबाट ३८० जनाको मृत्यु

काठमाडौं : भारतमा कोरोना भाइरस (कोभिड-१९)बाट पछिल्लो २४ घण्टामा ३८० जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ […]

चीनमा कोरोना महामारीको दोस्रो लहरको चिन्ता, बेइजिङमा लगातार दोस्रो दिन भेटिए ३६ संक्रमित

सोमबार चीनमा कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ […]

डब्ल्यूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको  म्याद (अल्टिमेटम) दिएका छन् । उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै […]

अमेरिकामा बस्ने नेपाली कोरोनाको चपेटामा, १ को मृत्यु

अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमुलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एकजनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि […]

भारतमा जनता कर्फ्यू :अत्यावश्यक सेवाबाहेक सबै बन्द

काठमाडौं : प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार चलिरहेको जनता कर्फ्यूका कारण भारतमा अत्यावश्यक बाहेक सबै सेवा बन्द भएका छन् । प्रहरी, सञ्चार माध्यमका अधिकारीहरु, चिकित्सक र सरसफाइका व्यक्तिबाहेक अरुलाई सामान्य अवस्थामा घर नछाड्न भनिएको छ […]