Monday Nov 29, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सांसदको प्रश्न : पर्यटकलाई यस्तै सडक देखाउने ?

२० भदौ, काठमाडौं । सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्ष २०२० सफल हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सडकको दुरावस्थाले समेत भ्रमण वर्ष प्रभावित […]

आर्थिक क्रान्तिबाट नेपालको परिचय गराउनुपर्छः प्रचण्ड

काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक परिवर्तनबाट केही नयाँ पहिचान बनाएकाे उल्लेख गर्दै अब आर्थिक क्रान्तिबाट पनि त्यसरी नै विश्वलाई नेपालको परिचय गराउनुपर्ने बाँकी रहेकाे बताउनुभएकाे छ । उहाँले लाभका लागि […]

भरतपुर विमानस्थल विस्तार : प्राविधिक टोली बनाउने मन्त्रीको घोषणा

१८ भदौ, चितवन । भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतीको प्रयास सुरु भएको छ । यसका लागि एक साताभित्र तीनै तहका सरकारका प्रतिनिधिसहित प्राविधिक टोली गठन गर्ने पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले घोषणा गरे । […]

पर्यटनमन्त्री र देउवाको भेट: यस्तो भयो छलफल

१४ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटका लागि मन्त्री भट्टराई शनिबार विहान पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठ […]

स्तरोन्नतीको पर्खाइमा भरतपुर विमानस्थल

 गत वर्ष माघ १९ गते तत्कालिन पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी भरतपुर विमानस्थल झर्दा उनले निकै डर लागेको बताएका थिए । उनी सवार विमान एकैपटकमा अवतरण गर्न नसकेर एक चक्कर घुमाएर मात्रै ल्याण्ड गरिएको […]

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिन नसक्ने भन्दै वायुसेवा संघले सरकारलाई पत्र लेख्यो !

७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने सरकारको घोषणालाई मान्न नसकिने भन्दै एयरलाइन्सहरूको छाता संगठनले सरकारलाई पत्राचार गरेको छ । नेपाल वायुसेवा सञ्चालक संघले अहिले छुट दिन सक्ने अवस्था नरहेको भन्दै संस्कृति, […]

जनकपुरदेखि सगरमाथासम्म साइकलबाटै यात्रा

जनकपुरधामका एक युवा नेपाल भ्रमण वर्ष २०२०को सफलताको कामना गर्दै सगरमाथाको आधार शिविरसम्मको साइकल यात्रा शुरु गरेका छन् । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र नेपाली–नेपालीबीच सदभाव बढाउने उद्देश्यका साथ जनकपुरधामका ३२ […]

तीनकुने-गौशाला सडकमा सेकुवा पोल्न नदिइने

९ भदौ, काठमाडौं । तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । […]

कर्मचारीलाई विदामा घुम्न पठाउँदै गण्डकी प्रदेश

पोखरा– गण्डकी प्रदेश सरकारले आफ्ना कर्मचारीलाई बिदा दिएर घुम्न पठाउने भएको छ । पर्यटन मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा ल्याएको कार्यविधिलाई बुधबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।   सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाई […]

नेपाली ध्वजा बाहक विमानको जापान सिधा उडान

नेपाल ध्वजा बाहक विमानले भदौ १२ गतेबाट काठमाडौँ जापान सिधा उडान गर्ने भएको छ । नेपाल वायुसेवा निगमले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ ओसाका काठमाडौँ उडान हुने बताएको हो । भदौ १२ गतेबाट जापानको […]