Wednesday Dec 01, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

निकुञ्ज स्थापना भएपछि बाघको सङ्ख्या बढ्दै

बाँके । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हुँदा […]

लुक्लामा दर्जनौं विदेशी पर्यटक अलपत्र

सोलुखुम्बु । तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा दर्जनौं विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्कने करीब ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख […]

बन्न लागेको पर्यटक बसपार्क विवादमा

पोखरा । गत वैशाख अन्तिममा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पोखरामा पर्यटक बसपार्कको काम अघि बढायो ।  करिब १८ रोपनी जग्गामा बन्न लागेको बसपार्क बनाउने जिम्मा आशिष/सीएम/मिसन जेभी कम्पनीले पाएको थियो । तर पोखरामा बन्न […]

लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो

भक्तपुर । गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन […]

संसदमा सांसदहरूका प्रश्नको जवाफ मन्त्री भट्टराईले दिने

, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संघीय संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन् । आइतबार मध्याह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उनले मन्त्रालयका कामकारबाहीबारे मौखिक प्रश्नहरूको उत्तर दिन लागेका […]

दुई दशकपछि इन्द्रदहमा ढोलक लगिँदै

काठमाडौं। चन्द्रागिरि नगरपालिका–१ स्थित इन्द्रदहमा करीब दुई दशकपछि विशेष बाजागाजासहित हनुमानढोकादेखि ढोलक लगिने भएको छ। काठमाडौँको वसन्तपुरमा आज इन्द्रजात्रा गरिएपछि राति १०:०० बजे करीब २०० जनाको टोलीले ढोलक दहको आसपास क्षेत्रमा पुर्‍याउने व्यवस्था गरिएको वडा नं […]

क्रिकेट रंगशालाका लागि निर्माण व्यवसायी संघ चितवनको १० लाख सहयोग

चितवन । चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ । संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर पारेर सो रकम हस्तान्तरण गरिएको […]

तातोपानीका मुहान पुरिँदै

गलेश्वर। प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन्। बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन्। हरेक वर्ष […]

‘म्याराथन दौड’को उपाधी गुरुङलाई

गोरखा । ‘लिगलिगकोट सिरानचोक गोरखा दरवार खुल्ला म्याराथन दौड’ प्रतियोगिताको उपाधी आरुघाट गाउँपालिका थुमीका भीमबहादुर गुरुङले जितेका छन् । पूर्व सैनिक गुरुङले ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटरको दुरी पार गरेर पहिलो भएका […]

एकैसाथ विदेशमन्त्रीको भ्रमण कार्यक्रम सार्वजनिक

२० भदौ,काठमाडौं । चीनियाँ विदेश मन्त्री वाङ यीको दुई दिने नेपाल भ्रमणबारे दुवै देशले शुक्रबार औपचारिक जानकारी गराएका छन् । चीनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बेइजिङमा पत्रकार सम्मेलन गरेर वाङ आइतबारदेखि नेपाल भ्रमणमा जाने जानकारी दिएका […]