Tuesday Nov 30, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सर्बियामा जारी आईपीयूको सम्मेलनमा नेपाल भ्रमण वर्षको प्रबर्द्धन

२९ असोज, सर्बिया: अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा सहभागी हुन सर्बियाको बेलग्रेड पुगेका विभिन्न देशका प्रमुख तथा प्रतिनिधि नेपाल भ्रमणका लागि निम्ता गरिएको छ। भ्रमण वर्ष २०२० को अवसरमा नेपाल भ्रमणको निम्ता तथा नेपाल […]

मनाङ प्रहरी : पर्यटकको सुरक्षाका लागि प्रहरी गस्ती(फोटो फिचर)

आदर्श खबर, मनाङ : मुलुकभर मा पर्यटन बर्षको स्वागतका लागि तयारी तीव्र पारिएको छ । यहि क्रममा नेपालमा आउने पर्यटकहरुलाई सुरक्षा दिन नेपाल प्रहरी सशक्त रुपमा अगाडी बढेको छ । जसका पर्यटकीय क्षेत्र भएका जिल्लाहरुमा […]

यसरी रमाउदै छन पोखरामा पर्यटक

पोखरा: उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि […]

पर्यटनमा बहुआयामिक प्रभाव पर्छ : मन्त्री भट्टराई

आदर्श खबर, काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने बताएका छन्। उनले वर्षेनी चिनियाँ पर्यटक वृद्धि भइरहेको सन्दर्भमा राष्ट्रपति सीको […]

घुम्न आउने निम्तो दिन गण्डकीका मन्त्री वीरगञ्जमा

गण्डकी प्रदेश सरकारले सन् २०१९ देखि २२ सम्म आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । त्यसका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गण्डकी पर्यटन प्रवर्द्धन अभियाननै सञ्चालन गरिरहेको छ । असोज ९ […]

परिणाम देखाउनु पर्ने बेला आयो: मन्त्री लम्साल

आदर्श खबर, नवलपुर: गण्डकी प्रदेशका उद्योग , पर्यटन, बन तथा बाताबरणमन्त्री विकास लम्सालले अव परिणाम देखाउनु पर्ने बेला आएको बताउनु भएको छ । प्रदेश मन्त्री लम्सालले कावासोती नगरपालिका वडा नं. १५ स्थित अमलटारीहोमस्टे क्षेत्रमा निर्मित […]

नेपालमा लगानीको वातावरण छ: प्रचण्ड

आदर्श खबर,बुटवल : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र असफल भए सबैभन्दा धेरै दोष आफुलाई आउने बताएका छन् । अध्यक्ष प्रचण्डले गणतन्त्र ल्याउन भूमिका खेल्ने एक पात्र आफू पनि भएको उल्लेख गर्दै […]

व्यवस्थापन, कानुनी, आन्तरिक सुधारमा पनि लाग्नुपर्छ: मन्त्री भट्टराई

१ असोज, काठमाडौं । नेपाल वायुसेवा निगमको सुधारका लागि सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । पर्यटनमन्त्री योगेश भट्टराईलाई बुधबार प्रतिवेदन हस्तान्तरण गरिएको हो । प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले निगमको सुधारको प्रयास […]

जलदेवी सामुदायिक वनमा जीपलाइन सुरु

चितवन : पर्यटन बर्षलाई लक्षित गरि भरतपुर महानगरपालिकामा रहेको जलदेवी सामुदायिक वन उपभोक्ता समुहले नेपालमै सामुदायिक वनमा पहिलो पटक साहसिक खेल जीपलाइन सुरु भएको छ ।एक भव्य समारोहका विच प्रदेश नं. ३ का उद्योग, पर्यटन, […]

साइकल चढेर साहले पूरा गरे सगरमाथा बेस क्याम्प यात्रा

काठमाण्डौ :  साधारण रोयल साइकल । त्यसमा न गियर छ, न डिस ब्रेक । त्यही साइकल चढेर रञ्जित साहले पूरा गरे सगरमाथा बेस क्याम्पसम्मको यात्रा । ३१ वर्षीय रञ्जित साहले जनकपुरबाट सगरमाथा बेसक्याम्पसम्मको यात्रा १८ […]