Friday Nov 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

९ औं विश्व रेन्जर सम्मेलन सुरु हुदै, नेकपा अध्यक्ष प्रचण्डले उद्धघाटन गर्ने

चितवन : चितवनको सौराहामा हुने ९ औं विश्व रेन्जर सम्मेलन आज सुरु हुदैछ । वन्यजन्तु संरक्षणमा खटिने विश्वभरका संरक्षणकर्मी रेन्जरहरूको नवौं सम्मेलन चितवनको सौराहामा आज मंगलबारदेखि सुरु हुन लागेको हो। सम्मेलनको एक समारोहका विच होटल […]

बाग्लुङमा प्याराग्लाइडिङको परीक्षण उडान

बाग्लुङ : बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले गरेको परीक्षण उडान सफल भएको हो । आगामी पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका […]

बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आगामी मंगलबार तीन दिने भ्रमणको सिलसिलामा नेपाल आउने भएका छन् ।  परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति मार्फत बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण तालिका सार्वजनिक गरेको […]

भरतपुर र पोखराको पर्यटन प्रवद्र्धनको लागि सम्झौता

पोखरा : पर्यटन प्रवद्र्धनको लागि भरतपुर र पोखरा महानगर पालिका बीच शुक्रबार पोखरामा सम्झौता पत्रमा हस्ताक्षर भए काे छ । वन्यजन्तु पर्यटनका हिसाबले विश्वमै अग्रणी विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्यि निकुञ्ज, नारायणी नदी लगायतका […]

पुनहिलले यसरी पर्यटकहरु तान्दै छ (फोटो फिचर)

पर्यटक तान्दै दुर्लभ एकसिङे गैँडा

चितवन  :  नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ ।नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । देशकै तेस्रो […]

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण

तम्घास : एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, […]

प्रत्येक गैरआवासीय नेपालीले एक जना विदेशी साथी नेपाल भ्रमणमा पठाउने

आदर्श खबर, काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) नेतृत्वबीच हरेक गैरआवासीय नेपालीले एकजना विदेशी साथी नेपाल भ्रमणमा पठाउने समझदारी भएको छ । आइतबार नेपाल पर्यटन बोर्डमा सचिवालयका संयोजक […]

कालीगण्डकीको भीरमा यसरी रमाउँदै छन पर्यटक

संजय रेग्मी, पर्वत : कुस्मा नगरपालिका–५ कुस्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा पछिल्लो समय हरेक दिन मान्छेको बाक्लै आउजाउ हुन्छ। प्रायः सुनसान रहने र बाँदरहरू देखिने भीरमा मान्छेको बाक्लो उपस्थितिले कुस्मा बजारको रौनक […]

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

आदर्श खबर, काठमाडौँ  : पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिकगरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल […]