Monday Nov 29, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

नेपाल भ्रमण वर्षको गीत रचना गर्न आह्वान

काठमाडौं : सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले यसको प्रचार गीत-संगीतमार्फत पनि गर्ने तयारी अघि बढाएको छ । यसका लागि सरकारले नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सार्वजनिक […]

सिद्धार्थ बिजनेश ग्रुपले ब्यबसाय बिस्तार गर्दै : सौराहमा रिर्सोट सुरु

आदर्श खबर, सौराहा : नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले नेपालको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा रहेको चितवनको सौराहमा पनि सेवा सुरु गरेको छ । सिद्धार्थ गु्रपले सौराहमा सञ्चालनमा रहेको […]

तिलौराकोट र गौतम बुद्धको तीनपुस्ते बताउने ९ वर्षीय बालक

बुटवल ; गौतमबुद्धको जीवनी र बौद्धक्षेत्रका बारेमा तपाईलाई के के थाहा छ ? उनको आमा—बुवा, जन्म-मृत्यु, लुम्बिनी, रामग्राम, देवदह, कन्थक घोडा, सारथी छन्दक, बोधगया, पञ्चशीलबारे तपाईलाई कति थाहा छ ? फाटेको कालो जुत्ता, स्कुले ड्रेस, […]

सरकार समृद्धिको दिशामा अघि बढ्यो : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मुलुकमा समृद्धि ल्याउने दिशामा सरकार लागि परेको बताएका छन्  ।  नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको आज नेपालगञ्जमा उद्घाटन गर्दै उनले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई राष्ट्रव्यापी बनाउँदै […]

बेलायती पर्यटक सगरमाथा क्षेत्रबाट सम्पर्कविहीन

काठमाडौं :नेपालमा ट्रेकिङ गर्न आएका ब्रिटेनका एक पर्यटक सम्पर्कविहीन भएका छन् । बेलायतका जेम्स गि्रफिन २ नोभेम्बरदेखि सम्पर्कविहीन भएका हुन् । उनी सगरमाथा ट्रेकिङ क्षेत्रबाट सम्पर्कविहीन भएको ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)ले जनाएको छ […]

भ्रमण वर्ष : कर्णालीले एक लाख पर्यटक भित्र्याउने लक्ष्य

कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको द्रुत विकास तथा प्रवद्र्धनका […]

सवारीमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर टाँस्न ट्राफिकको अनुरोध

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार काठमाडौंमा सम्बन्धित पक्षसँगको छलफलमा ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर […]

बंगलादेशका राष्ट्रपति हमिदको नेपाल भ्रमण : फेवातालमा गरे जलविहार

पोखरा : बंगलादेशका राष्ट्रपति अब्दुल हमिद सोमबार पर्यटकीय नगरी पोखरा आईपुगेकाछन् । राष्ट्रपति हमिद आज बिहान ११:४५ बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा झरेका थिए ।  पोखराको दृश्यावलोकन गर्न राष्ट्रपति हमिद पोखरा पुगेका हुन्। पोखरा विमानस्थलमा राष्ट्रपति […]

७२ देशका रेन्जरहरु सौराहामा, संरक्षणमा भूमिका महत्वपूर्ण: प्रचण्ड

आदर्श खबर, चितवन : पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्षपुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन्। अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि […]

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे

काठमाडौँ : बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट दिउँसो राष्ट्रपति हमिद नेपाल आएका हुन् ।  भुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति हमिदलाई रिसिभ गर्न परराष्ट्र मन्त्रालयका शिष्टाचार महापालसहितका विशिष्ट पदाधिकारी पुग्नेका […]