Saturday Nov 27, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

सातै प्रदेशमा भ्रमण वर्षको भव्य उद्घाटन हुने

अर्जुन तामाङ काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा सातै प्रदेशमा विभिन्न कार्यक्रम सहित भव्य रुपमा उद्घाटन गर्ने भएको छ । प्रदेश अनुसारको सांस्कृतिक झाँकि, र्याली, प्रदेश अनुसारको आन्तरिक विमानस्थल, पर्यटकीय गन्तव्यको प्रवद्र्धन र […]

स्याङ्जाको गल्याङमा प्रथम कृषि महोत्सव हुँदै

आदर्श खबर, स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारमा प्रथम गल्याङ कृषि महोत्सव हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १६ गते देखि २६ गते सम्म गल्याङ नगरपालिकाको मैदानमा महोत्सव हुने पत्रकार […]

भ्रमण वर्षलाई लक्षित गरी रत्न मन्दिर जनवरी १ देखि खुल्दै

सन्देश श्रेष्ठ, पोखरा : पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुलाउने तयारी गरिएको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेको रत्न मन्दिर यहि पुष १६ गते अर्थात जनवरी १ तारिखदेखि खोल्ने तयारी गरिएको हो । नेपालमा राजतन्त्रको […]

एक वर्षको तलबभत्ता खर्चिएर मुस्ताङ चिनाउने गीत बनाउँदै सांसद

सुन्दरकुमार थकाली, जोमसोम : उपल्लो मुस्ताबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्टको पहलमा आसन्न नेपाल भ्रमण वर्ष २०२० सम्बन्धी २ वटा गीत रेकर्ड भएका छन्। पर्यटन प्रर्वद्धनमा योगदान दिने उद्देश्यले रेकर्ड भएको उक्त गीतको म्युजिक भिडियो गत […]

निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

आदर्श खबर, काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको […]

चारतारे होटलको ‘रुफ्टप रेष्टुरेण्ट’,जहाँ थारु ‘कल्चर’को संयोजन भेटिन्छ

आदर्श खबर, नेपालगञ्ज : माटोले पोतेको भित्तामा लहरै छन्, हात्ती र घोडाका आर्कषक चित्र ! त्यही भित्ताको दक्षिणतर्फ ‘लडिया’ को पांग्रालाई कालो रङ्गले पोतेर अड्याइएको छ । ‘सिलिङ्ग’ लाई ढकिया,पुराना काठले सजाएको दृश्य अझ नयाँ […]

भ्रमण वर्ष : सिद्धार्थको नेपालगन्जमा विशेष

आदर्श खबर, नेपालगन्ज : अंग्रेजी नयाँ वर्षसँगै नेपाल भ्रमण वर्षको तयारीमा नेपालगन्जको चारतारे होटेल सिद्धार्थले सुखद आतिथ्यका लागि विभिन्न तयारी थालेको छ । शनिवारमात्रै केक मिक्सिङ कार्यक्रम गरेर अंग्रेजी नयाँ बर्ष, भ्रमण वर्ष र क्रिसमसको […]

भ्रमण वर्ष लक्षित ‘गाइडबुक’ र ‘ब्रोसर’ प्रकाशन

आदर्श खबर, काठमाडौं :नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी […]

राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक : पर्यटन मन्त्रालय

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक पाइएको छ । चालू आव २०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा प्रतिवेदनअनुसार मन्त्रालयका पाँच राष्ट्रिय गौरवका आयोजनाको काम प्रगति उन्मुख […]

पर्यटकको पर्खाइमा अर्घाखाँचीको मालारानी

अमृता चुदाली, काठमाडौं :  पश्चिम नेपालको लुम्बिनीमा अवस्थित मालारानी मन्दिर एक अथाह पर्यटकिय सम्भावना बाेकेको धार्मिक स्थल हो । समुन्द्री सतहदेखि २ हजार ८५ मिटरको उचाइँमा रहेको यो मन्दिर अर्घाखाँची जिल्लाको महत्वपूर्ण धार्मिक सम्पदा पनि […]