Friday Nov 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पर्वतको गौरब : बन्जी जम्प, स्विङ र स्काई साईक्लिङ एकै साथ

आदर्श खबर, पर्बत : बाग्लुङ र पर्बतको सिमानामा रहेको कालिगण्डकी नदिमा बिश्वको दोश्रो बन्जी जम्पको निर्माण भईरहेको छ। यसरी बञ्जि निर्माण भइरहँदा पर्बत र बाग्लुङको पर्यटनको बिकासलाई निकै ठुलो फाईदा पुग्ने अनुमान गर्न सकिन्छ। अग्ला […]

गण्डकी प्रदेशमा भ्रमण बर्ष २०२० भयो शुभारम्भ

आदर्श खबर, पोखरा : नेपाल भ्रमण बर्ष २०२० को गण्डकी प्रदेशको पोखरा लेकसाईडबाट शुभारम्भ भएको छ। गण्डकी प्रदेश सरकारले अङ्ग्रेजी नयाँ बर्ष २०२० को अबसर पारेर भ्रमण बर्ष २०२० को सुभारम्भ गरेको हो। भ्रमण बर्ष […]

पर्यटन बर्ष २०२० काे पुर्वसन्ध्यामा मन्त्री लम्साल नेतृत्वमा सरसफाइ(फोटो फिचर)

आदर्श खबर, पोखरा : नेपाल पर्यटन बर्ष २०२० काे पुर्वसन्ध्यामा गण्डकी प्रदेशको पर्यटकिय गन्तब्य लेकसाइड क्षेत्रमा गण्डकी प्रदेशका उधाेग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालकाे नेतृत्वमा बृहत सरसफाइ गरिएको छ । हेर्नुहोस फोटोमा सरसफाई

पाँच करोड खर्चेर भ्रमण वर्षको उद्घाटन

काठमाडौं : भिजिट नेपाल २०२० उद्घाटन भव्य हुने भएको छ । जनवरी १ का दिन सरकारले ५ करोड बढी खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्न लागेको हो ।  अधिकतम २० लाख पर्यटक भित्र्याउने […]

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन काठमाडौँ महानगरपालिकाको तयारी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको […]

‘अम्रेला स्ट्रिट’को काम ९० प्रतिशत पूरा

आदर्श खबर, चितवन : पटिहानीमा निर्माणाधीन नेपालकै नमुना ‘अम्रेला स्ट्रिट’को निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । नेपाल भम्रण वर्ष २०२० लाई लक्षितगरी पर्यटक प्रवर्द्धनका लागि भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी घट्गाई नजिकै राप्ती नदीको […]

पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

आदर्श खबर, पोखरा : अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवान पोखराको आयोजनामा २१औं संस्करणको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म हुँदैछ । आन्तरिक तथा […]

जनता सुदर्शन मा.बिमा निर्मित भवनको मन्त्री लम्सालद्वारा उद्घाटन

आदर्श खबर, पर्बत : पर्बत जिल्ला कुस्मा नगरपालिका १२ ठुलिपोखरीको जनता सुदर्शन मा. बिमा निर्मित ४ कोठे भवन को उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन बन तथा बाताबरण मन्त्री बिकास लम्साल द्वारा उट्घाटन भएको छ। राष्ट्रीय […]

विकास र समृद्धिको अभियानमा जुट्न प्रधानमन्त्रीको आह्वान

आदर्श खबर, काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाधीनता, एकता तथा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदैे विकास र समृद्धिको अभियानमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा आज शुभकामना सन्देश दिँदै […]

भ्रमण वर्ष सफल बनाउन साइकिलिङ

आदर्श खबर,पर्बत : पर्यटकीय जिल्लाको रुपमा पर्वत यतिखेर चर्चाको शिखरमा छ । अग्लो र लामो झोलुङ्गे पुल, यान्त्रिक पुल, बन्जी जम्प, गुप्तेस्वर गुफा पर्यटकीय आकर्षणको केन्द्र विन्दुमा छन् । यसै सन्दर्भमा भ्रमण वर्ष २०२० लाई […]