Sunday Nov 28, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

कालिञ्चोकमा प्रथम स्की महोत्सव हुने

पर्यटकीय जिल्ला दोलखामा पहिलो पटक स्की महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हिमपातपछि जमेको हिउँको उपयोग गर्दै स्की तथा स्नो बोर्ड प्रतिष्ठानले दोलखाको कालिञ्चोक गाउँपालिका कुरी क्षेत्रमा प्रथम कुरी स्की÷स्नोबोर्ड […]

गण्डकी प्रदेशमा ४४ पर्यटकीय गन्तव्य निमार्ण र विकास गरिने

रोहितराज पराजुली, कास्की : गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका ११ जिल्लामा चार–चार वटाका दरले ४४ पर्यटकीय गन्तव्य निमार्ण र विकास गर्ने भएको छ ।  प्रदेशका ११ जिल्लामा रहेको प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा एक–एक वटा पर्ने […]

पोखरा महोत्सबमा बिदेशी पर्यटकलाई नि:शुल्क प्रबेशको ब्यबस्था छ : उपसमिति संयोजक पोख्रेल

आदर्श खबर, पोखरा : युनाईटेड क्लब पोखराको आयोजनामा यहि पौष २९ देखि माघ १२ सम्म संचालन हुने पोखरा महोत्सबको सम्पुर्ण तयारी पुरा भएको क्लबले जनाएको छ। पोखरा महोत्सबको बिषय सगँ सम्बन्धित रहेर युनाईटेड क्लबका कार्यसमिती […]

१० औं पोखरा महोत्सव कला, संस्कृति जगेर्नाको महोत्सव : सम्पुर्ण तयारी पूरा

आदर्श खबर,२६ पौष पोखरा १० औं पोखरा महोत्सवको सम्पुर्ण तयारी पूरा भएको आयोजक युनाइटेड क्लब पोखराले जनाएको छ । महोत्सवको पुर्व सन्ध्यामा आज पोखरा अमरसिंह चौरको खेलमैदान एवं महोत्सव स्थलमा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष […]

नेपाल भ्रमण बर्ष २०२० (फोटो फिचर)

जर्मनी र युएईमा नेपाल भ्रमण वर्षको प्रवर्द्धन

काठमाडौँ : सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् । कार्यक्रमका क्रममा विश्वको […]

महिला पर्यटन व्यसायीलाई सीप विकास तालिम

पोखरा : ‘आर्थिक विकासका लागि पर्यटन व्यवसायमा महिला’ भन्ने नाराका साथ स्थापित ओटेफले आफ्नो सदस्यहरुको लागि पर्यटन व्यवसायमा महिलाको भूमिका एवं सीप विकास सम्बन्धी दुई दिने तालिमको बुधबारबाट शुरु भयो । कार्यक्रमको उद्घाटन सत्रमा नेपाल […]

सबैभन्दा ठूलो राष्ट्रिय झण्डा मानहुँकोटमा राखिँदै

तनहुँ : पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नगरपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले व्यास नगर युवा […]

मन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि […]

पर्यटकीय क्षेत्रको पहिचान गरेर विकासका काम थालेका छौंः प्रचण्ड

आदर्श खबर, काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आफूहरुले पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेर विकासको काम थालेको बताउनुभएको छ । अन्नपूर्ण काठमाडौं समाजको साधारण सभामा प्रमुख अतिथिको रहनुभएका अध्यक्ष प्रचण्डले […]