Sunday Nov 28, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

न्यूयोर्कमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार

योर्क । अमेरिकाको न्यूयोर्कमा आयोजित ब्लक पार्टी, स्ट्रिट फेस्टिभलमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको छ । क्वीन्स नेप्लिज लायन्स क्लबले फेस्टिबलमा स्टल राखेर  नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेको हो ।कार्यक्रममा नेपालको परिचयका साथै […]

संसार भरि छरिएर रहेका पर्बतेलिहरु आफ्नै जिल्ला फर्किदै

जननी जन्मभुमीस्च स्वोर्गादपि गरियसी ’ आफु जन्मेको ठाउँ स्वोर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने अभिब्याक्तीलाई आत्मासात गर्दै अन्तरास्ट्रिय पर्बत समाजले बिस्वभरी छरिएर रहेका पर्बतेहरुलाई एउटै छानामुनी समेट्दै समाजको दोस्रो अधिवेशन अक्टुबर १० का दिन असोज […]

पर्यटन प्रबर्द्धनमा सामाजिक सञ्जालको अत्याधिक उपयोग गर्ने निर्णय

३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय सम्पदा तथा गतिविधिको प्रवर्द्धनमा सामाजिक संजालको अधिक उपयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा बसेको बैठकले यस्तो […]

नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबमा विमल पहारी

पोखरा, २६ साउन / नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको शनिबार चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनमा प्रदेश सांसद माननीय राजिव पहारी, फ्लाइट सेफ्टी विभाग प्रमुख राजु श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगत पहारी, […]

पुर्बी ताप्लेजुङको सुकेटार विमानस्थलमा ‘वाइ ट्विबेल जहाज’को सफल परिक्षण उडान

इन्द्र नेपाली, तेह्रथुम नेपाल वायु सेवा निगमले ताप्लेजुङको सुकेटार विमानस्थलमा ‘वाइ ट्विबेल जहाज’ को आज परिक्षण उडान गरेको छ । केहि वर्ष अघि चिनवाट ल्याइएको जहाजको आज विहान ८.२० वजे विमानस्थलमा अवतरण गरिएको हो । […]

एसियाका अन्य देशमा नपाइने अनौठो जनावर नेपालमा

 एसियाली अन्य मुलुकहरुमा नपाइने यो अनौठो जनावर नेपालमा पाइन्छ । नेपालको दोलखा र मकवानपुरमा यसको व्यावसायिक रुपमै पालिएको छ । मुख हेर्दा भेडाको जस्तो, पुच्छर घोडाको जस्तो र घाटीदेखि टाउकोसम्म हेर्दा उटजस्तो लाग्ने यो जनावर […]

रुपाताल परिक्रमा गर्न ५ किमिको इको ट्रेल

कास्कीको तेस्रो ठूलो ताल रुपाताल परिक्रमा गर्न वातावरणमैत्री पदमार्ग निर्माण गरिने भएको छ । मानव अतिक्रमणमा परेको रुपाताल संरक्षण गर्दै उक्त प्राकृतिक सम्पदालाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित रुपाताल संरक्षण एकिकृत विकास परियोजना कार्यान्वयन थालिएको […]

अन्नपूर्ण वेसक्याम्पका सबै होटेल १ भदौबाट खुल्ने

साउन, काठमाडौं । अन्नपूर्ण आधार शिविरतर्फको पदयात्रामा जाँदै हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । अधिक हिमपातका कारण फागुन २०७५ देखि बन्द रहेका त्यहाँका सबै होटेल आगामी १ भदौबाट सञ्चालनमा आउने भएका छन् । […]

ओलिको बोली पूरा,पर्यटन मन्त्रीमा योगेश नियुक्त

१५ साउन, काठमाडौं । योगेश भट्टराई र रवीन्द्र अधिकारी तत्कालीन एमालेको राजनीतिमा ‘हल जोडी’ थिए । ०५३ सालमा अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालको झगडाले पार्टी नै फुट्ने अवस्था आएपछि एमालेले चारजना विद्यार्थी […]

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । उनको सपथ ४ बजे तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।तत्कालीन […]