काठमाडौं । विन्टर सिजनका लागि हिमाल चढ्न दुई समूहले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बुधबारसम्म विन्टर सिजनका लागि लुजा पिक (५७२६ मिटर) र काङगेरी-२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ […]
दमौली । तनहुँको भिमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी […]
सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई ८ राउण्ड हवाई फायर गर्नु परेको सप्तरी प्रहरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए । […]
रौतहट : कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएकाे छ । तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ । इशनाथ […]
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन छिट्टै पूर्ववत् अवस्थामा फर्कने र पर्वतारोहीको खुसी फिर्ता हुने विश्वास व्यक्त गरेका छन् । १३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा शुभकामना दिँदै मन्त्री […]
सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ स्थगित गर्ने निर्णय गरेको छ। आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरेको हो। कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित […]
निर्मला न्यौपाने माघ १९, पोखरा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ११ साबिक सैमर्याङ्ग र साबिक भाचोकको संयुक्त पहलमा लम्तरीमा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने काम यतिबेला तिब्र गतिमा भईरहेको छ । मादी गाउँपालिकाको वडा न […]
निर्मला न्यौपानेमाघ १९, पोखरा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा न ११ साबिक सैमर्याङ्ग र साबिक भाचोकको संयुक्त पहलमा लम्तरीमा धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने काम यतिबेला तिब्र गतिमा भईरहेको छ । मादी गाउँपालिकाको वडा न ११ […]
चितवन : नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै […]
चितवन : ६ महिनायता १ लाख ३० हजार पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन् । यो पटक विदेशीकै हाराहारीमा स्वदेशी पर्यटकले निकुञ्ज घुमेका छन् । निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार यो आर्थिक वर्षको असारदेखि पुससम्म निकुञ्ज […]