Thursday Feb 25, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

जनप्रतिनिधिको लोभलाग्दो कृषि कर्म

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित छन् । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० […]

गत वर्षभन्दा दोब्बर धानको बीउ बिक्री

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले असारे धानको बीउ चार मेट्रिक टनभन्दा बढी बिक्री वितरण गरेको छ । गत वर्ष दुई मेट्रिक टन असारे धानको बीउ बिक्री गरेको विद्यालयले बन्दाबन्दीको समयमा पनि दोब्बर बिक्री गरेको […]

कृषिमा आत्मनिर्भर समृद्ध नेपालको आधार: सांसद गुरुङ

आदर्श खबर पोखरा, १६ माघ । पोखरा महानगरपालिकाको सहयोगमा वडा नं १३ काँहुँखोलामा विहिवारदेखी किसान वजार संचालनमा आएको छ । किसानले उत्पादन गरेको तरकारीलाई सिधै उपभोक्तासम्म सुपथ मुल्यमा पु¥याउने उद्धेश्यले किसान वजार संचालनमा ल्याइएको हो […]

मातृभूमि सहकारीको कौसी खेती तालिम सम्पन्न

पोखरा : मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८, सृजनाचोकले महिला शेयर सदस्यलाई कौसी खेतीसम्बन्धी तालिम सम्पन्न गरेको छ । सहकारीका संस्थापक अध्यक्ष श्रीकान्त शर्मा खतिवडाले सदस्यको दैनिक जीवनमा प्रयोग भएर फालिने फोहोर प्रयोग […]

पूर्वमन्त्रीको फर्म : फल्न थाल्यो ड्रागन फ्रुट

माघ ३, दाङ : पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले दाङको विजौरीमा लगाएका ड्रागन फलले उत्पादन दिन सुरु गरेको छ। राजनीति छाडेर कृषि व्यवसायमा लागको विष्टको कृषि फर्ममा रोपेको ६ महिना मै ड्रागन फलले उत्पादन दिन सुरु […]

रामेछापमा हिमपात : उत्पादन राम्रो हुने कृषकहरुको भनाई

आदर्श खबर, रामेछाप : रामेछाप जिल्लाको माथिल्लो भागमा हिमपात भएपछि जिल्लामा चिसो बढेको छ । बुधबार दिउँसोदेखि जिल्लाको बेंसी भागमा पानी परेको छ भने उच्च भागमा हिमपात भएको छ । गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालुको […]

माइतीघरमा उखु किसानको प्रदर्शन

आदर्श खबर, काठमाडौं : बक्यौता रकम माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका उखु किसानले आइतवार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । शनिबार माइतीघर मण्डलामै धर्ना दिएका उनीहरुले आइतवार प्रदर्शन गरेका हुन् । सरकारले आफ्ना माग […]

स्याङ्जाको गल्याङमा प्रथम कृषि महोत्सव हुँदै

आदर्श खबर, स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङ बजारमा प्रथम गल्याङ कृषि महोत्सव हुने भएको छ । गल्याङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १६ गते देखि २६ गते सम्म गल्याङ नगरपालिकाको मैदानमा महोत्सव हुने पत्रकार […]

फौजी किराको प्रकोप : स्थानीय सरकार भन्छ-पैसा छ

आदर्श खबर, वीरगञ्ज : बाराको जितपुर सिमरा उपमहानगरपालिका-१० का सत्यनारायण महतोले पाँच कठ्ठा जग्गामा मकै खेती गरेका छन् । मकै फल्ला र भित्राउँला भन्ने सपना यतिबेला पूरा नहुने भएपछि उनी चिन्तामा छन् । किनभने पूरै […]

कार्यविधि मन्त्रिपरिषदमा अड्किँदा कृषि अनुदान ठप्प

आदर्श खबर,  काठमाडौं : मन्त्रिपरिषदले कार्यविधि अड्काएर राखेपछि कृषि तथा पशुपन्छी विकासमा सरकारले वितरण गर्ने अनुदान ठप्प भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो मातहतको अनुदान वितरणलाई प्रभावकारी बनाउन मस्यौदा गरेको एकीकृत छाता […]