Tuesday Oct 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिने कानुन चाहियो!

 महिला सांसदहरूले १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई मृत्युदण्ड दिनुपर्ने बताएका छन् । संघीय संसदमा रहेका सबै दलमा आवद्ध महिला सांसदहरुले बालिका बलात्कारमा संलग्नलाई मृत्युदण्ड वा नपुंसक बनाउनुपर्ने बताएका हुन् । त्यसका लागि संविधान संशोधन […]

देउवालाई पौडेल समूहले दियो एक हप्ते अल्टिमेटम

काठमाडौं : नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले आफूहरुले उठाएका मुद्दा सम्बोधन गर्न पार्टी सभापतिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । असोज १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अगाडि सम्बोधन गर्ने तदारुकता नदेखाए विरोध कार्यक्रम सुरु […]

कोरोना संक्रमणको कारण धरानमा थप २ जनाको मृत्यु

काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डाक्टर दिनेश सापकोटका अनुसार सप्तरीको राजविराज-३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी- १का ५५ […]

ओमेगा ३ को स्रोत के हो ?

ओमेगा ३ फ्याट्टी एसिड एक प्रकारको बोसो युक्त पदार्थ हो । यसले शरीरमा हर्मोन उत्पादनका साथसाथै शारीरिक तथा मानसिक विकासमा समेत मद्दत गर्ने गर्छ । यसका धेरै फाइदा र कार्यहरू छन् । शाकाहारी वा मांसाहारी […]

स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु, ४ जना वेपत्ता

आदर्श खबर, स्याङ्जा : वालिङ नगरपालिका -१४ तमादिमा आज बिहान गएको पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने ४ जना बेपता भएका छन र एक जना घाईते भएका छन। मृत्यु हुनेमा २८ […]

पोखरा बृद्दाश्रमको २४ औं बार्षिक साधारणसभा, विशेष अधिबेशन सम्पन्न

असोज ७, पोखरा बृद्दाश्रमको साधारण सभा तथा बिशेष अधिबेशन कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ । आश्रमका अध्यक्ष रहेका वसन्त केशव पराजुलीको निधन पछि बिशेष अधिवेशन गर्नु परेको आश्रम समितिले जानकारी दिएको थियोे । कार्यक्रममा […]

नेविसंघका ३ जना कार्यकर्ता पक्राउ

काठमाडौं : त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट प्रहरीले नेविसंघका ३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघ विश्वविद्यालय समितीका सचिव योगेन्द्र रावल, दिपक ओझा  र रुपेश शाह छन् । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा पदाधिकारीलाई […]

२४ घण्टामा १ हजार १५४ संक्रमित थपिए

बितेको २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार बितको २४ घण्टामा  हजार […]

बुद्ध विशाल बजार शनिवार पनि खुला हुने, सामन खरीदमा १० देखी २५ प्रतिशत छुट पाइने

मनोहरी पौडेल, असोज २ पोखरा : नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्ध विशाल बजारमा ग्राहकहरुलाई सामान खरिदमा बिषेश छुट दिइने भएको छ । बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीका अनुसार […]

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

नकपुरधाम : जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन । […]