Tuesday Oct 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

२७ दिन देखी अनशनरत डा. केसीको १९ औं अनशन तोडियो

काठमाडौं :  चिकित्सा शिक्षा सुधार लगाएत अन्य माग को माग राख्दै २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीले आइतबार बिहान १९ औं अनशन तोड्नुभएको छ । अस्पतालमा २७ वर्षदेखि कार्यरत कार्यालय सहयोगी विकास नेपालीको हातबाट जुस […]

ओली र प्रचण्ड बीच छलफल जारी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन् । असोज २० […]

इडिभी चिट्ठा २०२२ को आवेदन खुल्यो यसरी भर्न सकिन्छ

काठमाडौं: अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठा २०२२ को आवेदन फाराम खुलेकोे छ । नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेदेखि डिभीको फाराम खुलेको हो ।आउँदो कात्तिक २० गते राति १०ः४५ बजेभित्र फाराम भर्न […]

बलात्कारीलाई छाड्ने आदेशविरुद्ध उच्च अदालतमा निवेदन

बिराटनगर : बलात्कार गरेको स्वीकार गर्ने व्यक्तिलाई धरौटीमा छोड्ने जिल्ला अदालत मोरङको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दर्ता गराएको छ । घाँस काट्न खेतमा गएकी २३ वर्षीया महिलालाई ‘एक हजार रुपैयाँ दिन्छु’ भन्दै […]

उपत्यकामा उच्च सतर्कता अपनाउन सरकारको अपिल

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषदका निर्णय […]

केरुङबाट दैनिक दश कन्टेनर सामान आयात

रसुवा : रसुवागढी नाकाबाट चिनियाँ सामग्री दैनिकरूपमा नेपाल भित्रनेक्रम  बढेको छ । आयात हुने सामग्री केरूङदेखि  रसुवागढीको  मितेरी  पुलसम्म चिनियाँ कन्टेनरले पु¥याउने गरेको छ । नेपाल भित्रने चिनियाँ सामग्रीमध्ये बढी मात्रामा तयारी पोशाक रहेको  भन्सार […]

भुतपुर्व बिद्यार्थीद्धारा शारदा स्कुललाई स्टेशनरी

स्याङ्जा जिल्लाको फेदीखोेला गाउँपालिका भाटखोलामा रहेको श्री शारदा रमणीय डाँडा आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी असफल गौतम, मीना रानाभाट र प्रमोद रानाभाटको पहलमा उक्त विद्यालयलाई स्टेशनरी सामग्री प्रदान गरिएको […]

चिल्ड्रेन–नेपालद्धारा शैक्षिक सामाग्री सहयोग

असोज १९, पोखरा चिल्ड्रेन –नेपालले बिद्यालय शिक्षाको नयाँ सत्र शुरुवात सगैं आफुले बिद्यालय पढ्न सहयोग गरेका बालबालिकाहरुलाई यो बर्ष कोरोना भाइरस( कोभिड १९)का कारण स्वास्थ सचेतना अपनाउँदै तेस्रो चरणको स्टेसनरी र स्वःअध्ययनका सामाग्रीहरु बितरण कार्यक्रम […]

बिहानको नास्तामा दही र चिनी, यस्ता छन् फाइदा

एजेन्सी : नेपाली परम्परामा दही र चिनी शुभसाइतका लागि खाने प्रचलन रहेको छ । तर, वैज्ञानिक रुपमा खाली पेटमा दही र चिनी खाँदा स्वास्थ्यलाई निकै फाइदा पुग्छ । दहीलाई चिनीमा मिसाएर खाँदा यसले क्याटालिस्टको काम […]

आधा किलो सुनसहित युवक पक्राउ

कपिलवस्तु : कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । लु ५६ प ६३१० नम्बरको […]