Tuesday Oct 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

“जागौ पोखरा” अभियानको सूचना अधिकारीको जिम्मेवारी कृष्ण बराललाई

आदर्श खबर, पोखरा : “जागौ पोखरा” अभियानको सूचना अधिकारीको जिम्मेवारी युवा अभियान्ता कृष्ण बराललाई दिईएको छ। “जागौँ पोखरा” अभियानका सक्रीय सदस्यहरुको आज बिहिबार बसेको बैठकले सूचना अधिकारीको जिम्मेवारी बराललाई दिएको अभियान्ता दिपक आचार्यले आदर्श खबरलाई […]

युवा नेतृत्व विकास मञ्च कास्कीमा ज्यो. पं. कमल पौडेल

सन्तोष खड्का : लामो समयदेखि धार्मिक क्षेत्र पत्रकारिता, समाजसेवाका साथै ज्योतिषय सेवामा सक्रिय ज्यो. पं. कमल पौडेल विपि कोइराला युवा नेतृत्व विकास मञ्च कास्कीको अध्यक्षमा मनोनित भएका छन् ।लामो समय देखि ने बि संघ को राजनीति […]

कम्पनी रजिष्ट्रारको काम अनलाइनबाटै

काठमाडौं : कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । भदौ एक गतेबाट […]

पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौं : सोमबारदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत […]

बेचविखनमा परेकी युवतीको उद्धार

काठमाडौं : एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ । आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा  उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम […]

महामारीको कारण फेरि बन्द हुन थाले उद्योग

 काठमाडौं । केही उद्योगमा कार्यरत कर्मचारीमा देखिएको संक्रमण र देशभर सुरु भएको क्षेत्रगत निषेधाज्ञाको मार उद्योगधन्दामा पनि पर्न थालेको छ । पहिलो चरणको लकडाउन खुलेसँगै पुनः तंग्रिन थालेका अत्यावश्यक उद्योगहरु केही दिनदेखि धमाधम बन्द हुन […]

कालापानीबाट भारतीय सेना हट्नु पर्छ : भीम रावल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले कालापानीबाट भारतीय सेना हटाउन जोड दिनुपर्ने बताएका छन् । रावलले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा समेत जोड दिएका छन् । ‘गौतम […]

झाडापखलामा जलवियोजनको जोखिम

वर्षायाम छ । खानेकुरा चाडै सड्ने, गल्ने, संक्रमित हुने जोखिम रहन्छ । झिंगा, साङ्लाले समेत खानेकुरा दुषित बनाइदिन्छ । पिउने पानीको स्रोत पनि फोहोर हुनसक्छ । यसले गर्दा पेड गडबड हुने वा झाडापखला लाग्नसक्छ ।झाडापखला […]

कर्मयोगका प्रणेता श्रीकृष्णको रोचक कुरा

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मानिन्छ । त्यही दिनको सम्झनामा यो पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका […]

पोखराको छोरेपाटनस्थित पुलचोकमा वृक्षारोपण

पोखरा : लायन्स क्लव अफ शान्ति स्तुपा चौतारीद्धारा पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित पुलचोकको सार्वजनिक जग्गामा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । हरियाली प्रवद्र्धन गरि वातावरण संरक्षणमा योगदान पु¥याउने मुख्य लक्ष्यका साथ आयोजित वृक्षारोपण कार्यक्रममा […]