Tuesday Oct 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

प्रतिगमन नसच्चिएसम्म आन्दोलन रोकिदैन : नेता श्रेष्ठ

काठमाडौं : नेकपा (प्रचण्ड–माधव) पक्षका नेता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदम नसच्चिएसम्म आन्दोलन नरोकिने बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीको संसद भङ्ग गर्ने कदमविरुद्ध काठमाडौँमा भएको शक्ति प्रदर्शनका क्रममा […]

देउवालाई भेट्दा चिनियाँ टोलीले पटकपटक सम्झियो बीपी कोइराला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा फुट आएसँगै नेपाल आएको चिनियाँ टोलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपपमन्त्री गुओ यैचो नेतृत्वको टोली मंगलबार विहानै बूढानीलकण्ठस्थित […]

प्याजमा भारतले लगाएको प्रतिबन्ध फुकुवा

भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अंग्रेजी नयाँ वर्ष (जनवरी १, २०२१) बाट लागू हुने गरी भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निकासीमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । भारतको वाणिज्य […]

प्रचण्ड–माधव समूहको प्रदर्शन शुरु

काठमाडौं: नेकपा प्रचण्ड–माधव समूहको प्रदर्शन राजधानी उपत्यकामा शुरु भएको छ । राजधानी उपत्यकाका विभिन्न ठाउँबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ । यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र […]

एमसीसी कार्यान्वयनतर्फ अगाडि बढ्दै

काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रसारण लाइनको काम अघि बढाइएको छ। उक्त परियोजनाअन्तर्गत निर्माण गरिने प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयारीसम्बन्धी काम यसै साता सम्पन्न भएको छ। अर्थ मन्त्रालय र एमसीए–नेपालले तयार पारेको […]

नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी […]

बक्यौता माग गर्दै आन्दोलनमा सहभागी उखु किसानको हृदयघात कारण निधन

काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा […]

ओरालो लाग्यो सुनको मूल्य, कति छ आजको भाउ

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल […]

नेकपाको नाम विवादको मुद्दा पेसीमा चढ्यो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसीमा चढेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)विरुद्ध नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार […]

नेकपाको प्रचण्ड-नेपाल समूह सडक संघर्षमा, काठमाडौँको सभालाई शीर्ष नेताले सम्बोधन गर्दै

काठमाडौँ:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूह प्रतिनिधिसभा विघटनविरूद्ध सडक संघर्षमा उत्रिएका छन् । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दै […]