Tuesday Oct 19, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

गणित बिषयका बिषेशज्ञहरुको सम्मेलन पोखरामा सुरु

बिश्वभरका गणित बिषयका बिषेशज्ञहरुको सम्मेलन बिहिबार बाट पोखराको लेकसाईड स्थित बाराही होटेलमा सुरु भएको छ।गणित बिषयको बिभिन्न क्षेत्रमा भएका अनुसन्धानहरुको एक अर्कामा जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। उक्त सम्मेलन गणित केन्द्रीय बिभाग, त्रिभुवन […]

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

१३ असार, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो । […]

अष्ट्रेलियन क्याम्प, पोथना र धम्पुससम्म हाईकर्स क्लब

हाईकर्स क्लब नेपालको आयोजनामा शनिबार पोखराबाट एक समुहले हाईकिङ गर्दै कास्कीका पर्यटकीय स्थल अष्ट्रेलियन क्याम्प, पोथना र धम्पुस गाउँको अवलोकन भ्रमण सम्पन्न गरेको छ । विहान ७ वजे पोखरा जिरोकिलोमिटरमा भेला भई सिटिवस यात्रा गर्दै […]

मुस्ताङमा अग्निदहन प्रदर्शन

बोक्सी कु–प्रथा बिरुद्घको अभियान अन्र्तगत मुस्ताङ जिल्लामा अग्निदहन चलचित्र प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा शनिवार चलचित्र प्रदर्शन गरिएको हो ।मुस्ताङको […]

श्रम तथा जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ […]