Friday Feb 26, 2021
"सत्य, तथ्य र विश्वसनियता हाम्रो प्रतिबद्धता"

पेट्रोलियम पदार्थको मूल्य बृद्धिप्रति जागौं नेपाल र उपभोक्ता मञ्च गण्डकीको चासो

आदर्श खबर, पोखरा : नेपाल सरकारले पटक पटक गर्दै आईरहेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिप्रति जागौं नेपाल राष्ट्रिय अभियान र उपभोक्ता मञ्च गण्डकी प्रदेशले संयुक्त रुपमा चासो देखाएका छन। २०७३ माघमा नेपाल सरकार स्वयमले गरेको निति […]

६ हजार नमुना परीक्षण गर्दा ५३४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै […]

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट फेरि ‘हेर्न नभ्याइने’मा

काठमाडौं : कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पेसी चढेको रिट हेर्न नभ्याइने परेको हो […]

लोक सेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

 काठमाडौं : लोक सेवा आयोगले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६–७७ को वार्षिक […]

शेरधनको काउन्टर : आचार्यसहित १५ सांसदलाई निलम्बनको घोषणा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । […]

राष्ट्रियसभा सदस्यहरुको स्वाब संकलन

काठमाडौं : राष्ट्रियसभा सदस्यहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि स्वाब संकलन भएको छ । राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते अपरान्ह ४ बजेको निम्ति आह्वान भएको छ । पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको […]

संसद विघटन असंवैधानिक : पूर्वराष्ट्रपति यादव

काठमाडौं : पूर्वराष्ट्रपति डा. रामवरण यादवले संसद विघटन असंवैधानिक भएको बताएका छन् । यसले देश अनिश्चितताको बाटोमा गएको उनको विश्लेषण छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले […]

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख

काठमाडौं : सभामुख अग्नि सापकोटाले अहिलेकै अवस्थामा संसद विघटन हुन नसक्ने भन्दै संविधानको रक्षाका लागि आफूले खेल्नुपर्ने भूमिकाबारे सबै पक्षसँग परामर्श लिइरहेको बताएका छन् । नेकपा (प्रचण्ड–माधव समूह) को अनेमसंघ, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला […]

संसद विघटनको ब्यबस्था संविधानमा छैन : अधिवक्ता थापा

सबिता शर्मा (आदर्श खबर), पोखरा : नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तथा अधिवक्ता सुरेन्द्र थापा मगरले संसद विघटनको ब्यबस्था संविधानमा नभएको बताएका छ्न। प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको भेटघाट कार्यक्रममा प्रमुख बक्ताको रुपम बोल्दै […]

लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौं : प्रहरीले लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ गरेको छ । पर्साबाट उनलाई पक्राउ गरिएको हो । महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी […]